प्रिन्सिपलले पर्बेश पत्र नदिदा कक्षा १२ मा पढ्ने जित बहादुरले जीवन समाप्त गरे

धादिङ / धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आफ्नो जीवन समाप्त गरेका छन । गरिब परिवारबाट रहेका उनी भोलि बाट सुरु हुने १२ को परिक्षाको लागि परिक्षा पर्बेश पत्र लिन स्कुल गएका थिए ।

तर स्कुलका प्रिन्सिपलले पहिला पैसा लिएर आउ अनि मात्रै पर्बेश पत्र दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए भने सोही राती उनले आफ्नो जीवन समाप्त गरेको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस