१३ वर्षीया र १६ वर्षीया बालिकालाई गरे जब रजस्ती क रणी,आरोपित २ जना प क्राउ

बैशाख २५ गते । १३ वर्षीया र १६ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले प क्राउ गरेको छ ।

प क्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका(३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जब रजस्ती क रणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई प क्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।- न्यूज कारखाना

प्रतिक्रिया दिनुहोस