श्रीमतीले भारतिय साथिको सहयोगमा गरिन आफ्नै श्रीमानको ह,,त्या!

नवलपरासीमा मोबाइलको डाटाकेबलले घाँटी कसेर श्रीमतीले आफ्नै श्रीमानको ह,,त्या गरेको रहस्य खुलेको छ । रामग्राम नगरपालिका वडा नं। १४ का २९ वर्षका अब्दुल नसिम खाँको श्रीमती हशिवुन निसाले आफ्ना साथीको सहयोगमा ह त्या गरेको नवलपरासी प्रहरीले जनाएको छ ।

ज्येष्ठ १८ गते राति २ वजे श्रीमती हशिवुन निसाले श्रीमान नसिम खाँ सुतिरहेको बेला आफ्ना भारतीय साथीको सहयोगमा ह-त्या गरेको प्रहरीको भनाई छ । श्रीमानको ह-त्या पछि दुवैजना मिलेर घर देखि अन्दाजी १०० मिटर पश्चिम चन्दर थारुको खेलमा लगेर लाश पुरेको समेत प्रहरी अनु:सन्धानबाट खुलेको छ ।

श्रीमान र श्रीमती बीच पटक पटक झै–झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने तथा २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले ह-त्या गर्न बाध्य भएको श्रीमतीले प्रहरी बयानमा भनेकि छन् ।श्रीमानको ह–त्या गर्ने हशिवुन निसालाई पक्राउ गरिएको र ह”त्यामा संग्लन रहेका उनका भारतीय साथीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस