पाथिभारा माताले सबैको कल्याण गरुँन ! २०८० साल भदौ २७ मंगलबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल !

काठमाडौं – आज २०८० साल भदौ २७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृषः राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या स् दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : १८ बजे



प्रतिक्रिया



भर्खर

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलकाे कार्यालयलाई बुझाइने

काठमाडौँ– लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज भदौ २७ गते बुधबारका

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने

आज २०८० साल भदौ २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल भदौ २७ गते बुधबार। ज्योतिष

फुटबलका पारखी स्व. नेम्वाङ मेस्सी र अर्जेन्टिनाका प्रसंशक

काठमाडौँ- कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा

       

पेभलियन मिडिया प्रा.लि

 ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

फोन नं: +९७७-१-४२४९१५८

ई-मेल: [email protected]

 हाम्रो बारे

साइट नेविगेशन

होम

समाचार

अन्तर्राष्ट्रिय

आर्थिक

जीवनशैली

फिचर

प्रवास

धर्म

ट्राभल

विचार

स्वास्थ्य

मनोरञ्जन

इमिग्रेसन

रोजगार

देश

खेलकुद

सूचना

राजनीति

राशिफल

भिडियो

पोडकास्ट

युटिलिटिज

विदेशी मुद्रा

सुन/चाँदी

हावा गुणस्तर सूचकांक

मौसम

तरकारी

नेपाली क्यालेन्डर

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2023 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0

प्रतिक्रिया दिनुहोस