एजेन्सी- एक महिलाले ४२ हजार फिटको उचाइमा बच्चा जन्माएकी छन्। राजधानी कानकरीबाट बुर्किनाफासोको बागाडुग गइरहेको टर्किस् एयरलायन्सको जहाजमा नफी डियबी नाम गरेकी महिललादे छोरी जन्माएकी हुन् ।
बिमान टेकअफ हुनेवित्तिकै सुत्केरी व्यथा लागेकी उनले बिमानमै छोरी जन्माएको बताइएको छ ।
उनलाई केही यात्रीले सहयोग गरेको बताइएको छ ।जहाजका चालक दलका सदस्य र यात्रुले बच्चाकोनाम कडिजु राखिदिएका छन्। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेको बताइएको छ । उनीहरुलाई डाक्टरको हेरविचारका लागि अस्पतालमा राखिएको छ