ठुला स्तन भएकै कारण करोडौँ कमाउछिन् यी महिला (तस्बिरसहित)

काठमाडौं – धेरै महिलाहरुले आँफुलाई जिरो फिगरमा ढाल्न खोजिरहेका हुन्छन् । तर मोडल अलेग्रा कोलले भने आफ्ना ठूला स्तनका कारण करोडौँ रुपैयाँ आर्जन गरिरहेकी छिन् ।अमेरिकाकी चर्चित मोडल अलेग्रा ठूला स्तनकै कारण चर्चित छिन् । उनले देख्ने जोकोही हेरेको हेर्यै गर्छन् । मोडलको ब्रेस्टको साइज ५४ इन्च छ ।

कार्टुनको क्यारेक्टर जेसिका जस्तै बनाउने भन्दै स्तन मोडिफाइ गरिरहेकी उनले आकार बढाउने चाहानासँगै धेरै पटक शल्यक्रिया पनि गरिन् । पियानो शिक्षीका पनि रहेकी उनलेइन्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा विज्ञापन गरेर करोडौंको कमाइ गर्ने गर्छिन् ।

आफ्नो शरिरकै कारण एक करोड कमाउने उनी ठूला स्तनका भएका कारण धेरै दुख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् । उनले अन्तवार्तामा आम्दानीको दर अझै बढेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस