अधिक कामुक हुन्छन् यी ६ राशि भएका महिलाहरु !

काठमाडौं :ज्योतिषशास्त्रका अनुसार उनीहरुले मानिसको शोख र ब्यवहार राशी अनुसार नै फरक-फरक हुने गर्छ । यतिमात्र होइन फरक राशि भएका व्यक्तिहरुले गर्ने यौन ब्यवहार पनि फरक फरक हुन जान्छ । कुन राशी भएकाको यौन ब्यवहार कस्तो हुन्छ त्यसबारे जानी राखौं:

मेष राशी –

यस राशीका ब्यक्तिहरुमा कामबासनाको भावना धेरै हुन्छ । लामो समयसम्म यौनसम्पर्क गर्न यिनीहरु रुचाउँछन । कम समयमा नै प्रेमको भरपुर रोमान्स उठाउन चाहन्छन् । यौनसम्पर्कको समयमा छिटै आवेशमा आउँछन् । यस कारण यो राशीका मानिससँग मन बचन संयम राख्नुपर्छ ।

बृष राशी –

यस राशीका मानिस बुद्धि विवेक भएका हुन्छन् । छिटै आवेशमा आउदैनन् । चुम्वन गर्न मन पराउँनछन् । यौनसम्पर्क गर्नुभन्दा पहिला साथीलाई एकदम माया गर्छन । यीनीहरु प्रेमको पहल गर्न बढी जोड गर्छन् ।

मिथुन राशी –

यीनीहरु काम बासनाको भावना बढी हुन्छ । यीनीहरु त्यसका लागी छिटै आवेशमा आउँछन् । यौनसम्पर्कको दौरानमा कुराकानी गर्न मन पराउँछन् । साथीसँग तालमेल गर्न बढी होसीयारी हुन्छन् ।

कर्कट राशी –

यस राशीका मानिस भावुक र संवेदनशिल पनि हुन्छन । यस कारण यीनीहरु यौन सुख उठाउने मामिलामा पछाडी रहन्छन । यीनीहरु आफनो साथीको खुसी भन्दा पनि आफ्नो खुसीलाई बढी ध्यान दिन्छन् । यीनीहरुको बैवाहिक जीवनमा प्रेम र आनन्द कमी हुुन्छ । कहिलेकाही प्रेम प्रति बढी उत्साहित पनि हुन्छन ।

सिंह राशी –

यस राशीका मानिस स्थिर बुद्धी हुन्छन् । प्रेमप्रति आफ्नो भावनाको छिटो ब्यत्त गर्दैनन् । यौन क्रिडाको दौरानमा धेरै उर्जावान जोसिला रहन्छन । जोश र उत्साहका कारण आफ्नो यौन साथीलाई दुख भएको छ की भनेर हेक्का पनि राख्दैनन् ।

कन्या राशी –

यस राशीका मानिस लज्जालु हुन्छन् । प्रेमप्रति आफ्नो चाहना छिटो दर्शाउदैनन् । यौनमा बिषयमा भने खुव रुची राख्छन् । यौनसम्पर्क गरिरहेको बेला बातचित गर्न मन पराउदैनन् । यिनीहरु जोलाई प्रेम गरेका हुन्छन तिनिहरु प्रति इमान्दार रहन्छन । यिनीहरु स्वाभाव मुडी हुन्छन ।

तुला राशी –

यस राशीका मानिस आफ्नो साथी राख्न सक्छन । प्रेम सम्बन्धका लागी कहिल्यै दबाव दिदैनन् । साथीको इच्छामा नै अगाडी बढाउछन् । यस राशीका मानिस छिटो नै आक्रशित गर्ने खालका हुन्छन । यौनसम्पर्क राख्ने दौरानमा बातचित गर्न मन पराउछन्

बृषिक राशी –

यो राशीका मानिसमा काम बासनाको भावना धेरै हुन्छ । यो राशीका मानिसको उत्साह र ब्यबहारले यौन साथी हैरान हुन्छन । प्रेमको मामिलामा अति भावुक हुन्छन् ।

धनु राशी –

यस राशीका मानिस सधै भरी प्रेम सम्बन्धका लागी तयार रहन्छन् । प्रेम र आनन्दपूर्ण जीवन प्रति बढी उत्साहित हुन्छन् । यौन सम्बन्धका बेला चुम्वन र कुराकानी गर्न मन पराउदैनन् ।

मकर राशी –

यस राशीका मानिस प्रेम प्रति धेरै गम्भीर हुन्छन् । आफ्ना यौन साथी प्रति नै सर्मपित हुन्छन् । यस कारण यो राशीका मानिस प्रेमका लागी धेरै भरोसा गर्न लायक हुन्छन् । यो राशीका मानिसहरु चुम्वन गर्न बढी मन पराउँछन् ।

कुम्भ राशी –

यो राशीका मानिस यौनसम्पर्क बेला धेरै उत्साहित हुन्छन् । नयाँ नयाँ आशनमा यौनसम्पर्क गर्न रुचाउँछन । त्यो बेला उताउति बातचित गर्न यिनीहरु मन पराउदैन् । यीनीहरु साथीको भन्दा आफुलाई बढी ध्यान दिन्छन ।

मीन राशी –

यीनीहरु आफ्नो यौन साथीको खुव ध्यान दिन्छन् । यीनीहरु पनि धनु राशी जस्तै प्रेम प्रति धेरै उत्सुक हुन्छन् । यो राशीका मानिसलाई साथी बनाउदा धेरै सुखद एंव आनन्दमय जीवन हुन्छ । कुम्भ राशी जस्तै यौनसम्पर्क बेला अलग अलग आसनमा यौन गर्न इच्छा राख्छन्, यी राशी भएकाहरु ।

 

प्रतिक्रिया दिनुहोस