अचम्म : भारतको बिहारमा जन्मियाे टाउको बिनाको बच्चा , शिशुको रुप, रङग देखेर सबै अत्तालिए

हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने शिशुको जन्म भएका छन् जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् ।

भारतको बिहार भन्ने ठाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् ।

नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस