पाथीभरा माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २२ गते सोमवार पंचमी तिथि भरणी नक्षत्र चन्द्रमा मेष राशिमा

मेष राशि
नयाँ कामको लागि अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी लगाउने बेला आएको छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाईलो गरिने छ ।

बृष राशि
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

मिथुन राशि
असल्ऽ समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिल्ऽे भएका घटनाको स्मरणल्ऽे मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

कर्कट राशि
व्यापारी र कर्मचारीका ल्ऽागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपाल्ऽक र कृषकल्ऽे झमेल्ऽा व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।

सिंह राशि
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूल्ऽाबडाल्ऽे सहयोग गर्नेछन् । शुभ कुराको संकेत मिल्ऽ्नेछ । यात्राको समय छ । ल्ऽामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवाल्ऽयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नुहोस रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।

कन्या राशि
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपाईंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफुले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी निराशाजनक रहने छ ।

तुला राशि
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । माया प्रेममा फसिने बेला छ, तपाईं धेरै उम्किन प्रयास नगर्नु बेस होल्ऽा । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

बृश्चिक राशि
काम गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ । सानोतिनो कामका ल्ऽागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन होे आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

धनु राशि
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्ऽ्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।

मकर राशि
आज दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झदै जानेछन् । साँझमा मनमा थोरै रमाइलोको अनुभूति हुनसक्छ ।

कुम्भ राशि
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला। मानसम्मान मिल्नेछ ।

मीन राशि
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको ल्ऽागि तपाईं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस