चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा ह मला गर्न सक्ने वैज्ञानिकहरुको आ शंका

एजेन्सी । एलियनको बारेमा वषौँदेखि नयाँ तथ्य खोजीरहेको नासाले चन्द्रमामा सैनिक ट्यांक पत्ता लगाएको छ ।

जलाई एलियन आर्मीको ट्यांक भन्दै नासाले ब्याख्या गरेको छ । सामाजिक सञ्जालमा निकै चर्चा पाएको नासाद्धारा सार्वजनिक तस्विरमा चन्द्रमामा रहेको एलियन सैनिक ट्यांक प्रष्ट देख्न सकिन्छ ।

युएफओ विषेशज्ञका अनुसार एलिएनले चन्द्रमाबाट पृथ्वीमा हमला त गर्दैनन् भन्ने शंका समेत वैज्ञानिकहरुले गरेका छन् । यस विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस