नेपाली चेली सुनितासँग विबाह गरेर हाँसी खुशी जिन्दगी बिताइरहेका गोबिन्दाको आज जन्मदिन

काठमाडौँ । भारतीय लोकप्रिय नायक गोबिन्दा आहुजाको आज जन्मदिन परेको छ । गोबिन्दा आजबाट ५६ वर्षमा लागेका छन् । उनको खास नाम गोबिन्दा अजूृन आहुजा हो ।१९६३ मा जुहु मुम्मईमाा जन्मिएका गोबिन्दालाई आज विहानैदेखि शुभचिन्तक र आफन्तहरुले शुभकामनाको ओइरो नै बर्साइरहेका छन् । नेपाली मुलकी सुनितासँग विबाह गरेका गोबिन्दा बेला बेलामा नेपाल पनि आइरहन्छन् । अभिनेता, निर्माता , राजनीतिज्ञ र डान्सर समेत रहेका गोबिन्दा एक समय बलिउडमा निकै रुचाइएका अभिनेता हुन् ।

उनले हिरो नम्बर वान, दिवाना मस्ताना लगायतका कैयौँ हिट फिल्महरु दिएका छन् । गोबिन्दालाई उनका नेपाली फ्यान तथा शुभचिन्तकले शुभकामना दिइरहेका छन् ।त्यस्तै ह’लिउडको चर्चित फिल्म ‘ए’भेन्जर्स इ’न्डगेम’ का निर्देशक रूसो ब्र’दर्सको नयाँ फिल्म ‘द ग्रे म्यान’ मा साउथ इ’न्डियन फिल्मका अभिनेता धुनषको प्रवेश भएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्ममा उनी विश्वभर ‘क्या’प्टेन अमेरिका’ को नामबाट चर्चित क्रि’स इ’वान्ससँग देखिनेछन् । फिल्ममा धनुष र क्रि’सका अ’लावा रा’यन गो’स्लिङ र ए’ना डे’को पनि मुख्य भूमिका रहनेछ ।

यो फिल्ममा ध’नुषको प्रवेश भएको निर्माण टिमले औपचारिक जानकारी गराएको छ । ‘द ग्रे म्या’न’ उनको दोस्रो ह’लिउड फिल्म हुनेछ । उनले यसअघि २०१८ मा रिलिज भएको फिल्म ‘द ए’क्स्ट्रा अ’डिनरी ज’र्नी अफ फ’कीर’ मा मुख्य भूमिका नि’र्वाह गरेका थिए । के’न स्क’टले निर्देशन गरेको यो फिल्म रो’मेन प्यू’र्टोलासको पुस्तक ‘द ए’क्स्ट्रा अ’डिनरी ज’र्नी अफ द फ’कीर’ मा आधारित थियो ।

प्रतिक्रिया दिनुहोस