नाक लामो भएर न’राम्री भएँ भन्दै नाक राम्रो ब’नाउन अस्पताल गइन्, दुबै खुट्टा गु’माएर आइन्

काठमाडौं। एउटी महिला आफ्नो ना’कलाई अलिक सानो बनाउन चाहन्थिन् । उनलाई नाकको कारण आफ्र नराम्रो छु भन्ने लाग्दथ्यो । उनका साथीहरुले उनलाई प्ला’ष्टिक स’र्जरी गर्न सुझाए र उनी अस्पताल गइन् । अस्पतालबाट फ’र्किदा भने उनको जीवन एक नराम्रो सपना जस्तै भयो । उनको नाक त उनले भने झैं आफ्नो ठाउँमा आयो तर उनका दुबै गो’डा ठाउँमा थिएनन् ।२५ बर्षे से’भिंक से’क्लिकको ना’क सा’नो बनाउनको लागि टर्कीको राजधानी इ’स्तानबुलको निजी अस्पतालबाट नाक घ’टाउने श’ल्यक्रिया गरियो ।

से’भिंकलाई थाहा थिएन कि यो श’ल्यक्रिया उसको खुट्टा न’हुनुको एक दिन कारण बन्छ ।मि’डिया रि’पोर्टका अनुसार दुई घण्टा लामो श’ल्यक्रिया पछि उनको अवस्था ठीक थियो, तब डा’क्टरहरूले उनलाई घर पठाए । घर जाँदै, से’भिंक ज्व’रो ब’ढ्यो ।यद्यपि अस्पतालले भन्यो कि उसको अवस्था ठीक छ । दिन प्र’तिदिन अवस्था झन् झन् ख’राब हुँदै गयो ।श’ल्यक्रिया पछि उनी खाना पनि नखाई बि’रामी परिरहिन् । उसको खुट्टा का’लो भएको थियो। अवस्था ग’म्भीर बनेपछि उनलाई अस्पतालमा भ’र्ना गरिएको थियो ।

पछि जीवन ब’चाउन, खुट्टा का’टि’ए’को थियो ।अस्पतालले उनले खाएको चि’केनबाट फु’ड पो’इ’ज’न भएर उनको खुट्टामा स’मस्या आएको बताएको छ । अदालतले यस सम्बन्धमा वि’ज्ञ प्र’तिवेदन खोजेको छ । २०२१ अप्रिलमा वि’ज्ञको प्र’तिवेदन पछि अ’दालतले यसबारे नि’र्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस