घटौं कम्प्यूटरको अगाडि बसेर काम गर्नुहुन्छ ? त्यसो भए अपनाउनुहोस १० सावधानि

मानिसहरु प्रायजसो आफनो पुरा दिन कम्प्यूटरको अगाडि बसेर विताइरहेका हुन्छन । जसले गर्दा उनीहरुको आखा र कम्मरको हड्डिमा धेरै प्रभाव पर्ने गर्छ । मानिषहरुलाई यसैको कारणले गम्भिर रोग लाग्ने सम्भावना पनि अधिक हुन्छ । वैज्ञानीकहरुले गरेका धेरै सर्वेहरुमा यो प्रमाणित पनि भैसकेको छ । यदि तपाई आफनो दैनीक रुट्ङ्गिमा थोरै भए पनि फेरबदल गर्न सक्नुभयो भने यस्तो हुनबाट केहि हदसम्म बच्न सकिन्छ । यसैबिच आउनुहोस जानीराखौं कम्प्यूटरमा काम गर्दा कसरी सावधानी अपनाउन सकिन्छ ।

१ . फ्रन्ट ठुलो बनाउनुहोस

कम्प्यूटरमा लेख्ने वा पढने फ्रन्ट ठुलो बनाएर राख्नुहोस, यसले आखालाई थोरै भए पनि आराम मिल्छ ।

२. गाढारगंकोफ्रन्टप्रयोगगर्नुहोस

कम्प्यूटरमा लेख्ने वा पढने समयमा गाढा रगंको फ्रन्ट र हल्का रंगको बैगग्राउंडले आखालाई आराम मिल्ने गर्छ ।

३. आखाको ढकनी (परेला) बन्दरखोल्नेगरिरहनुहोस

कम्प्यूटरमा काम गरिरहेको बेला आखाको ढकनी (परेला) सामान्य भन्दा अधिक बन्द र खोल्ने क्रिया गरिरहनुहोस ,कतिपय समयमा आखाको परेली धेरै समय बन्द नगर्दा आखा सुख्खा हुने गर्छ ।

४. ब्राइटनेससामान्यराख्नुहोस

कम्प्यूटर स्क्रीनमा ब्राइटनेस न कम न बढि सामान्य राख्नुहोस । ब्राइटनेसको कारणले पनि आखामा प्रेसर हुने गर्छ र टाउको दुख्ने गर्छ । .

५. स्क्रीनबाटअलगहेर्नुहोस

काम गरिरहेको बेला प्रत्येक द्दण् सेकेंड पछि स्क्रीनबाट अलग ,अरु दिशा तिर हेर्न जरुरी छ । यसबाट आखामा रहेका मासंपेशिहरुलाई आराम मिल्ने गर्छ ।

६. काम गर्ने स्थानमा लाइट जरूरी

कम्प्यूटरमा काम गर्ने स्थानमा लाइट हुनु एकदमै जरुरी छ , यसले प्रकाशका किरणहरु सिधै आखामा पर्दैन्न ।

७. निहुरिएरनबस्नुहोस

कम्प्यूटरमा काम गर्ने समयमा सधै सिधा बस्नुहोस, निहुरिएर बस्नाले ढाडमा धेरै प्रभाव पर्छ ।

८. धेरैसमयनबस्नुहोस

लगातार धेरै समय कम्प्यूटरको अगाडि बस्न हुदैन, प्रत्येक घण्,घण् मिनटमा हिडडुल गर्न आवश्यक हुन्छ ।

९. एक्सरसाइजगरिरहनुहोस

चेयरमा बसि बसि शरीरलाई थोरै भए पनि एक्सरसाइज गराउनु पर्छ ।यसले थोरै भए पनि शरिरलाई आराम दिने काम गर्छ ।

१०. गर्दन, घाटिलाईघुमाईराख्नुहोस

काम गरिरहेको बेला आफनो गर्दनलाई समय समयमा यताउता गरेर घुमाई राख्नाले पिठुयूमा प्रेशर पर्दैन र शरिरलाई आराम मिल्छ ।

प्रतिक्रिया दिनुहोस