सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावा सुन प्रतितोला ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ रहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँ थियो ।

यो पनिपढ़नु होस:काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन ।

तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए ।

अहिले कन्चंको निधन भैसकेपछि गाउलेहरु मिलेर न्याए चाहियो भन्दै आवाज उठाई रहेका छन् । कन्चन कि आमाका अनुसार अस्पतालमा होस् आएपछि पनि कन्चनले अनिशालाई खोजेको बताएकी छन् । अस्पतालमा हुँदा छोराले अनिशालाई खोज्यो तर लाखौ बिन्ति गर्दा पनि अनिशा अस्पतालमा भेट्न आइनन् ।

छोराले यति माया गरेर बोलाउंदा पनि उसले आउँन नमान्दा नमान्दै छोराले संसार छोडेको भन्दै आमाले दुख पोखेकी छन् । अब अनिशाले छोराको क्रिया गर्नु पर्छ यदि उनले क्रिया बस्न इन्कार गरिन भने हामीले छोराको शव उठाउने छैनौ भन्दै आमाले मिडिया सामु बताएकी छन् ।

छोराले कति माया गर्ने रहेछ भन्ने कुरा हजुरहरु सबैले देख्नु भयो तर अनिशा र अनिशाका परिवारले गर्न आज मेरो छोरा गुमाउनु परेको छ भन्दै आमा भक्कनिदै रुन पुगिन । कन्चनको न्याएको निमित्त अहिले गाउँमा सबै जना उठेर अनिशाको घर घेरा हालेर अनिशाको बुवालाई नियन्त्रणमा लिएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस