आखिर कस्तो दुखमा छिन् आलिया, किन रोइन् लाइभ अन्तरवार्तामा नै डाँको छोडेर ? के रणविरले धोका दिए !

एनेन्सी – बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । हालै भने उनको रोएको भिडियो भाइरल भएको छ ।

उनि एक कार्यक्रममा डाको छोडि रोएकी थिइन् । भारतिय संचार माध्यमले जनाए अनुसार वि द विमन इभेन्टमा आफ्नी दिदी गएकी आलिया कार्यक्रममै रोएकी हुन् । उनि सोहि कार्यक्रममा दिदीका बारे कुरा गर्दा निकै स्याड र भाबुक बनिन् उनले कार्यक्रममा आफ्नी दिदी शाहीन भट्टले आफुलाई बिगतमा धेरै सहयोग गरेको बताइन् ।

दिदिको कुरा गर्दा उनको आँखाबाट आसु थामिनन् । आलियाकी दिदी शाहीनले एक बर्ष अगाडी आफ्नो डिप्रेसनका विषयमा ‘आई’ नेभर बिन ‘अन’ ह्यापीयर किताब लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस