४० वर्षमा विवाह र ७ वर्ष पछि एकचोटी फेरी डिभोर्स लिंदैछिन् किम कार्दशियन !!!

गोर्खाली खवर,

अमेरिकी रियालिटी टिवी स्टार किम कार्दशियन ४० को उमेरमा विवाह गरि त्यसको ७ वर्ष पछि डिभोर्स गर्न गइरहेकी छिन् । उनको तेश्रो विवाह पनि असफलताको नजिक पुगेको छ । किम र उनको पनि कान्ये वेस्टले डिभोर्सको अपिल अदालतमा गरिसकेको छ ।

किमले २०१४ मा र्यापर कान्ये वेस्टसँग तेश्रो विवाह गरेकि थिईन् । क्रिस हम्फ्रीजसँग पहिलो विवाह २०११ मा गरी २०१३ मा डिभोर्स गरेकी थिईन् । त्यस्तै पहिलो विवाह डैम थोमससँग २००० सालमा गरेर २००४ मा छुटेकी थिईन् ।

हाल मिडियो रिपोर्ट्स् अनुसार डिभोर्सको प्रक्रिया पुरा भईसकेको छ । किम र कान्ये केही समय देखि मुस्किलले नै एक अर्कासँग कुराकानी गर्छन् ।

किमले तलाक पेपरमा आफ्नो ४ वच्चाको ज्वाईन्ट कस्टडीको डिमान्ड गरेकी छिन् ।

किम र कान्येको ४ जना वच्चाहरु पनि छन् । जसमा ठुलो छोरीको नाम नार्थ, ठुलो छोराको नाम सैंट, सानो छोरीको नाम शिकागो र कान्छा छोराको नाम साम हो ।

किम कार्दशियन एक मोडेल, विजनेसवुमन, प्रोडुसर र एक्ट्रेस पनि हुन् भने उनको पति कान्ये वेस्ट एक प्रख्यात र्यापर हुन् । कान्ये उनको हिपहप म्यूजिको लागि प्रख्यात छन् ।

प्रतिक्रिया दिनुहोस