द कपिल शर्मा शो मे महिनावाट आउँदै – केही परिवर्तन हुने ।

गोर्खाली खवर,

द कपिल शर्मा शो एक पटक फेरी टेलिभिजनमा आउँदै छ । खवर अनुसार यहि मे महिनावाट कपिल कमेडी शो लिएर टिभीमा आउँदैछन् आफ्नो पुरा टिमको साथ ।

यो पलि उक्त शोमा धेरै नयाँ कुरा हेर्नको लागि मिल्नेछ । यो अडियन्स्को लागि सरप्राइज पनि हुनेछ ।

शो को कमेडी एक्टर कृष्णा अभिषेकले यो वारे वोल्दै अहिले तारिक नै कन्फर्म नभए पनि मे महिनावाट शो टेलिकास्ट हुँदैछ भनेका छन् । उनि अगाडी भन्छन्, शो ले मे महिनामा कमव्याक गर्दैछ । यो पालिको शो पहिला भन्दा रोमान्चक हुने र धेरै एक्साइटेड पनि हुने वताएको छ ।

हाल शोको सेट तयारीको काम हुँदै गरेको पनि वताएको छ । गत फेव्रुरी महिनामा वन्द भएको कपिल शर्मा शो अव छिटै आउँदै छ ।

तपाईहरुलाई यो पनि जानकारी दिउँ कि कपिल र गन्नीको १ फरवरीमा छोरी जन्मेकी थिइन् । कपिलले यो खुशिको कुरा ट्विटवाट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस