व्याकलेस ब्लाउज लगाई सेक्सी टाटु देखाईन् कंगना रनौतले – फ्यान्स् धड्कन वढाईन्

गोर्खाली खवर,

कंगना रनौत वलिउडकी वोल्ड एण्ड व्यूटिफूल एक्ट्रेस हुन् । उनि विवादमा आईनै रहने गर्छिन् । उनको अपकमिंग फिल्म थलाईवी अहिले चर्चामा छ ।

तर हालसालै चलेको चर्चा भने उक्त फिल्मले गर्दा होईन । घर वाहिर उनको स्टाईल एकदम फरक हुने गर्छ । यस्तै स्टाइल केही दिन पहिले देख्न अवसर पाएको थियो फ्यानले ।

जव कंगना मुम्वई विमानस्थलमा व्याकलेस ब्लाउजमा सेक्सी साडी लगाई स्पट भएको थियो । आफ्नो रनजे लुकको लागि कंगनाले पेस्टल शेड भएको पिच पिंक कलरको साडी छनौट गरेकि थिईन् ।

कंगनाको साडी शिफन र अग्रेजा फ्रेब्रिकमा वनेको जस्तो देखिन्थ्यो । साडिको वोर्डरमा सिल्भर गोटापट्टी भएको र जो यो अटायरको सिंपल तर डिलक्स् लुक देखिरहेको थियो । सेक्सी ब्लाउजले अटायरमा खुव सुहाईरहेको थियो ।

आफ्नो लुकलाई कम्प्लीट गर्नको लागि कंगनाले सटल डार्क मेकअपको साथ वोल्ड आईज लाइट आइस्याडो, बिमिंग हाइलाईटर, सफ्ट न्यूड लिप्स र कपालको मेसी लुकमा लक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस