समुन्द्र किनारामा नूरा फतेहीको डान्सिंग स्टाइलले सवैको मन जिते

गोर्खाली खवर, नुरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नुरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नुरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नुराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा टे«ंडिंगमा छ । जसमा उनले समुन्द्रको किनारामा शानदार डान्सिंग मुभ्स् देखाएकी छिन् । उक्त भिडियो नुराको अलग अलग भिडियोको क्लिप्स् मिलाएर वनाएको हो ।

यस भिडियोमा नुरा अलग अलग स्टाइलको डान्स् गरिरहेको देख्न सकिन्छ । कहिले वच्चा जस्तै मस्तिको मुडमा डान्स् गर्छिन् त कहिले अरु मानिसहरुसँग डान्स् गर्छिन् । वेली डान्स्को लागि चिनिएकी नुरा यस डान्समा पनि तगडा मुभ्स् देखाएकी छिन् ।

उनि ट्यालेन्टेड डान्सर हुन् । उनलाई सानै देखि डान्सको सोख थियो र अलग अलग डान्सिंग स्टाईलहरु पनि सिकिन् । उनी मोरक्कोका वासिन्दा हुन् । उनले त्यहींवाट परम्परागत वेली डान्स् सिकेकी हुन् । अहिले उनि इंडियन क्लासिक डान्स् सिक्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस