आफ्नो सुन्दरता निखार्नको लागि रगतवाट वनेको क्रीम लगाउँछिन् यि हलिउड एक्ट्रेस !!!

गोर्खाली खवर,

सुन्दर वा सुन्दरी देखिनको लागि संसारमा मानिस के मात्र गर्दैन । फेसियल, मसाज के के हो के के । तर एक मोडेल यस्ति छिन् जसले सुन्दरता निखार्नको लागि रगतवाट वनेको क्रीम लगाउँछिन् । उनि हुन हेली बाल्डविन ।

एक छाला विशेषज्ञको सल्लाह वमोजिम उनले आफ्ना हातको रगत निकालिन र त्यो रगतलाई अन्य उत्पानमा मिलाउनु भन्दा अगाडी एक विशेष मेशिनद्वारा त्यो रगत फिल्टर गरे ।

हेली बाल्डविन भन्छिन् त्यो रगत मिसिएको क्रीम लगाउन थाले देखि उनि ज्यादै सुन्दरी देखिएकि छिन् ।

हेली भन्दा अगाडि पनि अमेरिकी मोडेल किम कार्दशियन र अरु धेरै मोडेलहरुले यो तरिकाको प्रयोग गरिसकेकि छिन् ।

हेली अगाडी भन्छिन् छाला विशेषज्ञद्वारा दिएको लोशनमा आफ्नो हातवाट निकालेको रगत मिसाएर प्रयोग गर्छु । यो राज उनि आफैले खोलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस