सुरभि ज्योतिको भ्याकेसन माल्दिभ्समा, फाटोले हिट वढाउँदैछिन् सोशल मिडियामा !!![फोटो फिचर ]

एजेन्सी, २१ चैत ।

टेलिभिजन एक्ट्रेस सुरभि ज्योति आफ्नो टेलिसिरियल कवुल हे मा जोयाको रुपमा र नागिन ३ मा नागरानी वेलाको रुपमा चिनिन्छिन् । उनको अभिनयको खुवै तारिफ पनि भएको थियो । हालसालै उनि भ्याकेसनको लागि माल्दिभ्समा गएकि थिईन् ।

सुरभिले माल्दिभ्सवाट आफुलाई अपडेट गरिरहेकि छिन्, आफ्नो फोटोहरु सोशल मिडियामा पोष्ट गरि । फोटोमा उनको शारिरिक आर्कषण देखिएको छ । उनले तातो समुन्द्र किनारामा सेक्सी पोसाकमा खिचेको फोटो स्टनिंग देखिन्छ ।

सुरभि विकिनि लगाई व्रेकफास्टमा रमाउँदै गरेको देख्न सकिन्छ । उनले आफ्नो कालो केश त्यतिकै छोडेकी छिन् । फोटोमा सुरभि माल्दिभ्सको मौसमको आनन्द उठाइरहेको देख्न सकिन्छ । उनि आफ्नो वोल्ड लुकमा हिट वढाईरहेकी छिन् ।

२०१२ मा प्रशारण भएको कवुल हे भन्ने टेलिसिरियल २०१६ सम्म चलेको थियो । उक्त डिजिटली रुपमा रिलिज भएको श्रृंखला कवुल हे मा उनले करण सिंह ग्रोभरसँग अभिनय गरेकि थिईन् ।

प्रतिक्रिया दिनुहोस