श’रीरले दिने यी सं’केतले देखाउँछ पा’नीको कमी, दि’न्छ गम्भिर रो’गलाई निम्तो

यदी श’रीर स्व’स्थ भएन भने जीवनमा कुनै पनि सुख रहँदैन् । धन दौतल जति भएपनि शरीर स्व’स्थ भएन भने त्यसले सुख भोग गर्न दिदैन् ।आजभोलिको व्यस्त जीवन शैलीका कारण मानिसले पानी पनि राम्रोसँग पिउन पाउँदैनन् । भन्छन्, पानी पिउने समय पनि छैन् ।

पानी नपिउनु भनेको गम्भिर रो’गलाई निम्तो दिनु जस्तै हो । त्यसैले समयमै यस बारेमा सोच्न आवश्यक छ । आज हामी तपाईलाई शरीरमा पानीको कमी हुँदा देखिने केही संकेतका बारेमा जानकारी दिदैछौँ ।

पानीको कमी हुँदा शरीरमा देखिने लक्षण: १) तपाईको ओठ पटक पटक सुख्खा हुन र फुट्न थाल्यो भने सम्झनुहोस् शरीरमा पानीको कमी छ। साथै पानीको कमी हुँदा ओठमा हल्का र’गतको धब्बा पनि देखिने गर्छ ।

२) पटक पटक घाँटी सुख्खा हुनु र पानी पिउँदा पनि ठिक हुँदैन् भने तपाईको शरीरमा पानीको कमी छ ।

३) पेटमा एसिडिटी तथा जलनको स’मस्या पनि पानीको कमीका कारण देखिने गर्छ । प्रसस्त मात्रामा पानी पिउँदा विस्तारै यो स’मस्या कम हुँदै जान्छ ।

४) शरीरमा पानीको कमी हुँदा मुख गन्हाउने स’मस्या पनि देखिने गर्छ ।

५) छालामा सुखापन देखिनु पनि शरीरमा पानीका कमी हुनुका लक्षण हुन् ।

६) पिसाब पोल्ने स’मस्या पनि पानीको कमीका कारण देखिने गर्छ ।

७) अनुहार सुकेको जस्तो देखिनु तथा मांशपेसीमा ऐठन जस्तो अनुभव हुनु पनि श’रीरमा पानीको कमीको लक्षण हुन् । यस स’मस्याबाट छुटकारा पाउनका लागि सबैभन्दा पहिले दिनमा करिब ३ देखि ४ लिटर पानी पिउन आवश्यक छ ।

यस बाहेक कागती पानी, नरिवल पानी, विभिन्न किसिमका जुसलगायतको सेवन गर्दा पनि शरीरमा पानीको कमी हरेर जान्छ ।

प्रतिक्रिया दिनुहोस