सुगर, पा’यल्स जस्ता स मस्या भएकाले किन करेला खानुहुदैन, जानी राखौं

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैनः करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले ग र्भ तु हि ने समेत डर हुन्छ ।
त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ । यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ । शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन । बढी करेला खानाले म हि ना वा रीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले म हि ना वा रीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन । एक वा दुवै कानका इअर लोब लत्रिन थालेमा बुज्नुपर्छ कि यो हर्ट डिजिजको समस्या हुन् सक्छ । किनभने, कानको नसा शरीरका थुप्रै अंगका नसासंग जोडिएका हुन्छन् ।

त्यसैले मुटु सम्बन्धि नसामा समस्या आएमा कान लत्रिन सक्छ । यस्तो संकेत पाउननासाथ चिकित्सककहाँ जानुपर्छ । यदि तपाईको कानको आकार बिग्रन थालेको छ भने पनि यो ठूलो रोगको संकेत हुन सक्छ । कानको आकार बिग्रनु भनेको मिर्गौला सम्बन्धि रोगको संकेत पनि हो । दुवै कानमा लामो समयसम्म चिलाउने समस्या भएमा भने फंगल इन्फेक्सन हुनसक्छ । फंगल इन्फेक्सनले कानमा निकै दु खाईको अनूभूतिसमेत गराउँछ ।

प्रतिक्रिया दिनुहोस