हेलम्बुु बाढीमा परेका २३ जना अझै वेपत्ता-हेर्नुहोस गाउँपालीकाले निकालेको क्षति विवरण

काठमाडौं । गत असार २ गते हेलम्बुमा गएको पहिरो र त्यसपछिको बाढीमा परि वेपत्ता हुने २३ जना अझै वेपत्ता रहेका छन् ।

हालसम्म भएको क्षतिको विवररण निकाल्दै हेलम्बु गाउँपालिकाले उक्त जानकारी दिएको हो । वेपत्ता हुनेमा चार जना महिला सहित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक पनि वेपत्ता रहेका छन् ।

गाउँपालिकाले शनिवार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ ।बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
हेनुहोस गाउँपालीकाले निकालेको क्षतिको विवरण

प्रतिक्रिया दिनुहोस