आज सुनमा इतिहासकै ठूलो मूल्य ! पत्याउनु हुन्छ? फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस