अमेरिकामा मं’कीपक्स भाइरसको संक्रमण ,अमेरिकी बैज्ञानिहरु चि’न्तित

एजेन्सी-

अमेरिकामा मं’कीपक्स भाइरसको संक्रमण देखा परेको छ । को’राना भाइरसको महामारीका बीच मं’कीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु थप चि’न्तित बनेका छन् ।

ना’इजेरियाको भ्रमणबाट हालै टे’क्सस फर्केका अमेरिकी ना’गरिकमा मं’कीपक्स देखा परेको हो ।ती ब्यक्तिको शरीर भरी मा’सुको फो’का अर्थात मु’साको लक्षण देखा परेपछि अनुसन्धान सुरु गरिएको बताइएको छ ।अहिले उनको क’न्ट्रयाक्ट ट्रे’सिङमा प’र्नेहरुको खोजी भइरहेको छ ।

को’राना संक्रमित जनावरको सम्पर्कमा आएका ब्यक्तिमा सर्ने सो रो’गले ग्र’सित ती ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । मं’कीपक्सबाट संक्रमित ब्यक्तिको श्वा’सबाट नै अर्को ब्यक्तिमा यो रो’ग सर्ने गरेको प्रारम्भिक अनुसन्धानले बताएको छ । यस अघि यो रो’ग सन् १९७० मा पहिलो पटक कं’गोमा फेला परेको थियो जसका कारण एक सय भन्दा बढी पि’डीत भएका थिए ।

थप समाचार –विभिन्न सुचकांकहरुलाई आधार मा’नेर गरिएको अध्ययनपछि सीनबीसीले सन् २०२१ मा अमेरिकामा बस्नका लागि ख’राब १० वटा राज्यहरुको सुची प्रकाशित गरेको छ । जनस्वास्थ्य प्रणाली, अ’पराधको दर, विद्यालयको स्तर, वातावरणको गुणस्तर लगायतका कैयन मा’पदण्डहरुलाई आधार बनाएर ख’राब राज्यहरुको सुची बनाइएको हो ।

सबैभन्दा ख’राब राज्यको सुचीमा पहिलो नम्बरमा एरिजोना रहेको छ । ३७५ पूर्णाङकमा एरिजोनाले ९१ नम्बर प्राप्त गरेको छ भने सबै मा’पदण्डहरुमा यो राज्यको सु’चकांक कमजोर देखिएको छ । हावाको गुणस्तर, जनस्वास्थ्य, अ’पराध र स’मावेशीकरणका सन्दर्भमा यो राज्य निकै कमजोर देखिएको छ ।

यो राज्यमा डाक्टर र मा’नसि’क स्वास्थ्य सेवा प्रदायकहरुको अ’भाव रहेको छ ।खराब राज्यको सुचीमा दोश्रोमा टे’क्सास रहेको छ । यो राज्यको बलियो पक्ष अस्पताल श्रोत रहेको छ । तर समावेशीकरण, स्वाथ्य, मताधिकार र जनस्वास्थ्य फ’ण्डिङका सन्दर्भमा यो राज्य निकै क’मजोर रहेको छ ।

३७५ प्वाइन्टसमा यो राज्यले १०४ प्राप्त गरेको छ ।तेश्रोमा ने’भाडा र मिजौरी रहेका छन् । यी दुबै राज्यले ११२ नम्बर प्राप्त गरेका छन् । ने’भाडामा हावाको गुणस्तर, अस्पताल श्रोत, जनस्वास्थ्य फ’ण्डिङ कमजोर रहेको छ भने मि’जौरी मतदान अधिकार, अपराध र जनस्वास्थ्य फ’ण्डिङका सन्दर्भमा कमजोर छ ।

त्यसपछि टेनेसी र जर्जिया रहेका छन् । टेनेसी समावेशीकरण, अपराध, को-भि’ड भ्याक्सिनका सन्दर्भमा कमजोर देखिएको छ भने जर्जिया मताधिकार, अस्पताल श्रोत र को-भि’ड भ्या’क्सिनका सन्दर्भमा कमजोर देखिएको छ । सातौमा अलाबामा रहेको छ । अलाबामा को-भि’ड भ्याक्सिन, समावेशीकरण, स्वास्थ्य र अ’पराधका दृष्टिकोणले कमजोर देखिएको छ ।

आठौंमा अ’र्कान्सास मताधिकार, समावेशीकरण, स्वास्थ्य र अपराधका दृष्टिकोणले कमजोर छ ।नवौंमा लुजियाना र दशौंमा इ’न्डियाना रहेका छन् । लु’जियाना स्वास्थ्य, अ’पराध, को-भि’ड भ्याक्सिन, मताधिकारका दृष्टिकोणले कमजोर रहेको छ भने इन्डियाना जनस्वास्थ्य फण्ड, मताधिकार, समावेशीकरण र हावाको गुणस्तरमा कमजोर रहेको छ ।

प्रतिक्रिया दिनुहोस