पानीमा एक चम्चा यो चिज मिलाई कपालमा लगाउनुहोस्, हुनेछ सिल्की र नरम

हामी जब टिभी या त सिनेमामा कुनै हिरोइनलाई डान्स गर्दै गरेको देख्छौ वा आफ्नो अन्दाज देखाएको हेर्छौ तब उनीहरुको बाक्लो र राम्रो कपालमा पनि हामी आकर्षित हुन्छौँ।यदि तपाई कुनै कपालसँग सम्बिन्धत प्रोडक्टको विज्ञापन देख्नुभएको छ भने त्यसमा काम गर्ने मोडेल को कपाल एकदम सिल्की र आर्कषक देखिन्छ।

यस्तो अवूथामा हाम्रो मनमा यस्तो भावना जाग्दछ कि मेरो कपाल पनि यति नै राम्रो र सुन्दर सिल्की भइदिएको भए जस्ता अनेकौँ सपना देख्न थाल्छौँ । यदि तपाई यस्तै ख्यालमा हुनुहुन्छ भने तपाई सहि कुरा पढिरहनु भएको छ।आज हामी तपाईंलाई यस्तै सरल र सस्तो तरिकामा बताउँछौं कि तपाईंको अल्झिएको र छरिएको कपाल रेशमी, नरम र चम्किलो हुनेछ।

यस उपायको बारेमा विशेष कुरा केश चमकदार बनाउनुको साथै यसले तपाईंको कपालको मोटाई पनि बढाउँदछ। यो मात्र होईन, तपाईं जाडोमा झेल्नुपर्ने चायाँको समस्याबाँट पनि छुटकारा पाउनुहुनेछ।साथै, जो कपालमा बाउन्स चाहान्छन् भने पनि यो उपायको सहयोगमा प्राप्त गर्न सकिन्छ। ओएली स्क्याल्पको भएका व्यक्तिले पनि यसलाई अपनाएर फ्रि ओएली स्कल्प राख्न प्रयास गर्न सक्दछन्। छोटो शब्दहरुमा, यो उपाय तपाइँको कपाल को धेरै समस्याहरु बाट छुटकारा पाउन सक्छ। त्यसोभए अब कसरी बनाउने भनेर जान्नुहोस्।

यो पनि पढौ : यी समस्या भएका व्यक्तिले भुलेर पनि नखानुहोस् केरा !!

केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।
केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।
डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

१. कमजोरी हटाउँछ:यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।२ . दिमाग तेज:यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ। ३. मुटू रोगको समस्याबाट छुटकारा:केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह हुन्छ ।यस्ता समस्या भएको बिरामीले केरा खानुहुँदैन ।

१. मोटोपनको समस्या:यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।२ .मांशपेशी कम्जोर हुन्छ:यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन। ३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती:ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।४. टाउको दुख्ने रोग:यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।

यो पनि पढ्नुहोस् : तनाव छ भने को रोना खोपले काम नगर्न सक्छ, यस्ता छन् डिप्रेसन हटाउने सजिला तरिका !! कोरोनावि रुद्ध खोप लगाइरहनुभएको छ भने यो खबर तपाईंले पढ्न जरुरी छ।अमेरिकाका वैज्ञानिकले हालै गरेको अनुसन्धानले तनाव एवं डिप्रेसन छ भने तपाईंलाई कोरोनाविरुद्धको खोपको प्रभाव कम पर्न सक्छ।

साधारण भाषमा भन्दा तनाव र डिप्रेसनको असर कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा पर्न सक्छ।ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले के देखायो भने कोरोना खोपको असर मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको छ। अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले तनावले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छ।

तनाव लिँदा टाउको दुख्नेदेखि हृदयाघातसम्मका समस्या आउन सक्छन्।आफूलाई तनाव छ भनेर कसरी थाहा पाउने?साइकोलजिस्ट डाक्टर अनामिका पापडीवालका अनुसार कमजोरी महसुस हुनु, निद्रा नलाग्नु, थकाइ लाग्नु, पेट दुख्नु र मांशपेसीमा दुखाइजस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ। किनकि यस्ता लक्षण तनावसँग सम्बन्धित छन्।

उनका अनुसार यी हुन् मानसिक स्वास्थ्य ठीक राख्ने सजिला ४ तरिका: १. साथी र परिवारका सदस्यसँग संवाद गर्न नछाड्नु : परिवारका सदस्य, साथी, आफन्त, नातेदारबाट टाढा नहुनू। फोन, म्यासेज, अन्तरक्रियाका आदिका माध्यमबाट उनीहरूसँग सम्पर्क गरिरहनू । डा. अनामिका भन्छिन्, ‘हामी कुराकानी गरिरहन्छौं भने मनमा नकारात्मक विचार कमै आउँछन्। तनाव र डिप्रेसन तिनलाई बढी भएको छ, जो एक्लोपना महसुस गर्छन्।’

२. आफूलाई आफ्नो रुचिको काममा व्यस्त राख्नुहोस्: तनाव हटाउने सबैभन्दा राम्रो तरिका हो– आफूलाई त्यस्तो काममा व्यस्त राख्नु, जुन आफूलाई मन पर्छ। जस्तो : लेखन, बगैंचामा काम गर्ने÷घुम्ने, नाच्ने, व्यायाम आदि। घरमा हुनुहुन्छ भने आफ्ना सीप प्रयोग गर्नुहोस्, जसले गर्दा दिमागमा नराम्रा विचार आउन नपाउन्।

३. संगीत सुन्नुहोस्: संगीतले उदास मनमा ऊर्जा भर्ने काम गर्छ। यो अनुसन्धानले पुष्टि गरेको कुरा हो। जब कहिलेकाहीं तनाव वा डिप्रेसन हुन्छ, तब बीचबीचमा संगीत सुन्नुहोस्। संगीतले शरीरमा यस्तो हर्माेन पैदा गरिदिन्छ, जसको मद्दतले तपाईंलाई खुसी बनाउँछ। ४. जहिले घरभित्र सीमित हुनु राम्रो होइन:तनाव भइरहेको छ भने आफूलाई घरमा मात्रै सीमित नराख्नुहोस्। बाहिरफेर घुमफिर गर्नुहोस्। साथीसँग विभिन्न योजना बनाउनुहोस्। जसले गर्दा ध्यान त्यसतर्फ मोडिन्छ र मनको उदासीपन हटेर जान्छ। ऋाफूलाई जति व्यस्त राख्नु हुन्छ, उत्ति नै फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस