स्वरकि धनी तथा ब्युटी क्विन गायिका इन्दिरा जोशिका सुन्दरता हेरौ तस्बिरमा।

नेपाली संगीत क्षेत्रको चर्चित नाम हो इन्दिरा जोशी । गायिका इन्दिरा जोशीले गायिकी कला मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन् । धेरै लोकप्रिय गीतहरुमा स्वर भरिसकेकी उनको सौन्दर्यताको पनि निकै तारिफ हुने गरेको छ ।

युट्युबमा उनका भिडियोहरुले लाखौ भ्युज पाउदै चर्चा बटुलिरहेको हुन्छ । पछिल्लो समय उनले गायक स्वप्न सुमनसंग ‘नजिकिदै’ बोलको गीतमा स्वरमा स्वर मिलाएकी छिन् ।

सामाजिक संजालमा समेत सक्रिय जोशीको टिकटक, फेसबुक पेज र इन्स्टाग्राम भेरिफाईड भैसकेको छ । १ लाख ३१ हजार बढिले टिकटकमा, ७ लाख ८ हजार बढिले फेसबुकमा र ४ लाख ६३ हजारबढीले उनलाई पछ्याएका छन् ।

उनले सार्बजनिक आफ्ना हरेक फोटोमा हजारौ लाईक र सकारात्मक कमेन्ट पाईरहेका हुन्छन् । कमेन्टमा धेरैले हिरोनी भन्दा कम नरहेको गायिका भनेर तारिफ गरिरहेका हुन्छन् भने कसैकसैले त उनलाई नेपाली सकिरा पनि भन्ने गर्छन् । हेरौ उनले समाजिक संजालमा सेयर गरेका केही तस्बिरहरु







प्रतिक्रिया दिनुहोस