ओली जतिको ‘राजनेता’ अरु नभएको भन्दै एकीकृत समाजवादी परित्याग गरि एमाले प्रवेश ।

काठमाडौं । युवा नेता राम प्रसाद रिजाल’ले नेकपा एमाले’ का अध्यक्ष केपी शर्मा ओली राज’नेता भएको बताएका छन् । जसपा’बाट तत्कालिन नेकपा’मा प्रवेश गरे’का नेता रिजाल पछि’ल्लो समय नेकपा एमाले तर्फ लागे’सँगै केपी ओली’ लाई

राजनेता’को संज्ञा दिएका हुन् । राजनी’तिक अस्थिरता सँगै कहि’ले कता कहिले कता भौता’रिएका नेता रिजाल’ले आफू ओली जस्तो राष्ट्र’वादी नेता’को काख’मा पुगे’को बताए ।

उनले भने, ‘’नेकपा एमाले’का अध्यक्ष केपी शर्मा ओली राज’नेता हुनु हूँदो रहेछ, म आँखा’मा पट्टी बाँधेर २ बर्ष त्यसै कुदे’छु ढिलै भए पनि मेरो आँखा खुले’को छ ।’’

ओली जति को नेता नेपाल मा त के विश्व मै नभए को भन्दै नेता रिजाल’ले भने, ‘म बीचमा अस्थिर भएकै हो , बाटो विराए’को थिए सही ठाँउ’मा पुग्न को लागि बाटो भुलेकै हो । अब ठीक पार्टी सही नेतृत्व’मा आए अब कुनै दिन यस्तो आउ’छ कि स्थिर’ता र राम प्रसाद रिजाल पर्याय’वाची नै हुनेछ ।’

आफू एमा’ले प्रवेश गर्ने क्रम’मा अ‍ोली’ले आफू’लाई सानो गुट बाट विशाल एमाले पार्टी’मा प्रवेश गर्नु भयो हाम्रो पार्टी मा अन्तर आत्मा देखि आउने लाई मरण गर्दैनौं भनेको रिजाल ले बताए ।

उनले भने, ‘‘ओली ‘बा’ ले एमाले प्रवेश गर्ने क्रम’मा मलाई तपाई एउटा सानो गुट बाट विशाल एमाले पार्टी मा प्रवेश गर्नु भयो हाम्रो पार्टी मा अन्तर आत्मा देखि आउने लाई मरण गर्दैनौं भन्नु भयो । तपाई लाई म न्याय दिन्छु ओली सँग आउनु भए’को छ भन्नु भयो ।’’

एमाले विभा’जन भएर माधव कुमार नेपाल’को नेतृत्वमा बने’को नेकपा एकि’कृत समाज’वादी पदको लागि केही नेता कार्य कर्ता हरु लागे पनि अहिले पनि भोटर जनमत एमा’ले कै पक्ष भए कोले आगा’मी चुनाव मा एमाले’लाई बहु’मत ल्याउन’मा कुनै तागत’ले रोक्न नसक्ने रिजाल’ले बताए ।

रामकु’मारी झाँक्री हरुले चर्को भाष’ण गर्दैमा संगठन विस्तार नहुने भन्दै उनले एमाले’को जस्तो संगठन भए’को पार्टी नेपाल-खनाल को समाज वादी हुन नसक्ने बताए । उनले भने, ‘आ’गामी चुनाव पछि नेपाल-खनाल’को पार्टी नै रहदैन ।’

माधव नेपाल’ले पदको लागि पार्टी फुटाए’को र कांग्रेस संग सती जाने नेपाल र उनको अबैध पार्टी भएको बताए । नेकपा एकि’कृत समाज’वादी’मा माधव नेपाल सँग जाने सम्पू’र्ण नेता तथा कार्य’कता हरू’लाई एमाले’मा आएर राज’नीति भविष्य सुनि’श्चित गर्न नेता रिजाल’ले अपील गरे ।

प्रतिक्रिया दिनुहोस