जिउँदो श्रीमानको मृ’त्यूदर्ता बनाएर श्रीमतीले गरिन सम्पति क’ब्जा

काठमाडौँ, आफ्नै जिउँदै श्रीमानको मृ’त्यू दर्ता बनाएर उनकै श्रीमतीले सबै सम्पति माथी कब्जा गरेको घ टना बाहिर आएको छ।प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको औरही गाउँपालिकाको यो घ टना हो ।

औरही गाउँपालिका वडा नम्बर ६ चक्कर भन्ने गाउँको यो घ टनाले गाउँवासी पनि आ’श्र्यचकित छन् । औरही गाउँपालिका वडा नम्बर ६ चक्कर बस्ने स्थानीय अली अक्बर मन्सुर जि’उँदै हुँदा पनि उनकी श्रीमतिले उनको मृ’त्यूदर्ता बनाएर सबै सम्पतिमा कब्जा गरेको बताईएको छ ।

करिब २० बर्षअघि नै गाउँबाट भागेर अन्यत्र बस्दै आएका मन्सुरले भारतमा पनि बिहे गरेका छन् । उनको पहिलो श्रीमति जसले जमिनमाथि क’ब्जा गरेकी हुन उनको पनि पाँच वटा छोराछोरी रहेको छ । मन्सुर केही दिन अघि वैदेशिक रोजगारीबाट आएका हुन् र उनी आफूसँगै अर्की श्रीमति पनि ल्याएका छन् ।

जसको ६ वटा बालबच्चा पनि रहेको बताइएको छ । बिहे बच्चा भएपछि कमाउन भन्दै करिब २० बर्षअघि नै गाउँबाट भागेको उनकी श्रीमतिलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । यद्यपी, प्रहरीमा यसको बारेमा अधिकारीक कुनै निवेदन नपरेको जनाइएको छ ।

प्रथम श्रीमतिले मन्सुर केही बर्ष नआएपछि उनको मृत्यूदर्ता बनाएर मन्सुरका भाईसँग अँशबण्डा गरी जमिन लिएको बताइएको छ। स्थानीय हदिश मियाँको छोरा रहेको मन्सुरको पहिलो श्रीमति मैमुन खातुनले गत २०६२ सालमै उनको मृ’त्यू भएको भनेर मृ’त्यूदर्ता बनाएर जग्गा जमिन लिएको बताइएको छ ।

यता, मन्सुरको नागरिकता बनेको अनुसार उनको नागरिकता गत विं.सं. २०६३ साल भन्दाअघि नै बनेको देखिएको छ । जस अनुसार उनी गाउँबाट भागेको २० बर्ष भएको र उनी निरन्तर नआएपछि उनको नाममा मृ’त्यूदर्ता बनाएको बुझिएको छ ।उनका भाईहरुका अनुसार,

मन्सुर गाउँबाट क’माईधमाई गर्नको लागि भारत गएको र बीच बीचमा गाउँ आउने गरेको भएपनि उनकी श्रीमति मैमुनले उनको मृ’त्यूदर्ता बनाएको आरोप पनि लगाएका छन् । यता, सो सन्दर्भमा वडा नम्बर ६ का वडाध्यक्ष दिलिप साहसँग बुझन खोज्दा उनीसँग मोबाईलमा सम्पर्क हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस