फेरि अर्को दु’खत घ’टना ! सुर्खेतमा एकै परिवारका ४ जना मृ’त अव’स्था’मा फे’ला

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारज’ना मृ’त अ’व’स्था’मा भे’टिएका छन् ।कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा ए’कै परिवार’का चार जना मृ’ त अ’व’स्थामा भे’टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार मृ’त्यु हु’नेमा शि’वालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृ’ त अ’व’स्थामा भे’टिए’का हुन् ।

मृ’त क कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मे’डिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै को’ठा मा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अराह्न चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्र’हरीलाई ख बर गरेका थिए ।

उनीहरू कोठामा भित्र’बाट चु’क्कु’ल लगाएर खाटमा सुतेको अवस्था’मा मृ’ त भे’टिएको डीएसपी घ’र्तीले बताए ।

कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेप’छि अ’नु’सन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोली’ले घ’ट’नास्थल’को सु’रक्षा दिइरहेको डीएसपी घर्तीले बताए ।

घ’टना’को कारण भने अनु’सन्धान’पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस