रुपन्देहीकी ब्रिन्दालाई आफ्नै श्रीमानले जब बहाना बनाएर ग्राहकको कोठामा पठाए…

काठमाडौ । एक युवतीले आफ्नो विवाहका बारेमा अनेक कल्पना सजाएकी हुन्छिन् । आफ्नो जीवनसाथी इमान्दार र आफुलाइ माया गर्ने होस् भन्ने चाहना हुन्छ । तर सबै युवतीको त्यस्तो चाहना भने पुरा नहुने रहेछ ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २२ वर्षीया ब्रिन्दा (परिवर्तित नाम) एक युवतीको जीवनमा भने नसोचेको घटना भएको छ ।

उनका वुवा सानो पसल चलाउँथे । माइतमा जीवन निकै रमाइलो र सहज थियो । बुवाआमाले देखाएको युवकसंग विवाह गरिन् ।उनलाई सानी आमाले विवाहको कुरा ल्याएकी थिइन् । युवतीलाई त विवाह गर्ने इच्छा थिएन । तर परिवारको खुसीका लागि उनले आफ्नो इच्छालाई महत्व दिइनन् । त्यसैले उनले २०७४ साल बैशाखमा अर्घाखाँची पढेनीका दुर्गासंग विवाह गरिन् ।

उनलाई दुर्गा वैदेशिक रोजगारीका लागि कतारमा बस्छन् भनिएको थियो । कक्षा ११ पढ्दै गरेकी उनी एक वर्ष माइतमै बसेर पढाई पुरा गरिन् ।तर जव उनी श्रीमानको घर गइन् त्यसपछि उनको जीवनमा सरप्राइज सुरु भयो । कतारमा बस्छन् भनिएका श्रीमानको काम त भारतमा रहेछ । उनले श्रीमतीलाई भारत लिएर गए ।

भारतको दिल्लीमा उनले गर्ने काम थाहा पाएर थप सरप्राइज भइन् । राम्रो काम गर्छन होला भन्ने लागेको थियो । तर उनले त एम मार्फत कल गर्लहरुसंग स म्प र्क गरेर ग्राहकसंग डिल गर्ने काम गर्दा रहेछन् ।

ग्राहकले के टी चाहियो भनेपछि एप मार्फत युवतीका फोटो पठाउने र उनीहरुसंग डिल गर्ने काम गर्दा रहेछन् । यो सब श्रीमानको काम युवतीलाई मन परेन । उनले आफुलाई घर लगिदिनु भनिन् । उनका कुरा श्रीमानले सुनेनन् । श्रीमतीलाई पनि त्यस्तै ध न्दा मा लगाउने उनको योजना थाहा पाएर थप ड रा इ न् । जसोतसो गरेर उनलाई श्रीमानले नेपाल ल्याए । त्यतीबेला सम्म छोरी जन्मिएकी थिइन् ।

तर अब श्रीमानसंग नजाने सोँच बनाएकी उनलाई श्रीमानको अगाडी केही लागेन । श्रीमतीले जान्न भनेपछि उनी काखकी छोरी बोकेर हिँडे । छोरी लिएर हिँडेपछि उनी श्रीमानको पछि लाग्न कर लाग्यो । माइत लगिदिनु भनेर बिन्ती गरिन् । तर श्रीमानले माइत लगिदिन्छु भन्दै फेरी भारतमै पुर्याए । त्यसपछि थप उनको जीवनमा दुखका दिन सुरु भए । श्रीमानले उनलाई अन्य युवतीजस्तै काममा लगाउन खोजे ।

उनले नमान्दा या त ना दिन्थे । पटक पटक उनले सामान लिन जाउ भनेर ग्राहकसंग पठाए । तर उनले अनेक जुक्ति निकाले त्यहाँवाट उम्कन सफल भइन् । कहिले क ण्ड म लिन जान्छु भनेर ग्राहकको कोठावाट निस्किएर उनी कोठामा पुग्थिन् । उनलाई मोवाइल दिइएको थिएन । कोठावाट बाहिर जाँदा श्रीमानले कोठा थु ने र जान्थे । उनी बस्ने घरमा अन्य विद्यार्थीहरु समेत भाडामा बसेका थिए । एक दिन उनले कोठाको झ्यालवाट आफ्ना बुवालाई फेसवुकमा सम्पर्क गरेर ‘मेरो बारेमा भनिदिनु’ भनेर लेखेर बाहिर फा लि दिइन् ।

त्यो कागज कोठामा बस्ने अन्य विद्यार्थीले भेटाएर नेपालमा युवतीको बुवालाई जानकारी गराइदिएपछि उनको उ द्दा र गरिएको छ । श्रीमानले जति कोशिष गरेपनि युवतीले आफ्नो अ स्मि ता भने जोगाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस