…त्यसपछि उनले देवरसंग मिलेर आफ्नै श्रीमानलाइ साइड लगाउने विचार गरिन !

आफ्नै श्रीमती र दुई जना भाइबाट धनुषाको हंसपुर नगरपालिकामा एक युवाको ज्या न ग एको छ । शनिबार बिहान राति २ बजे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको ज्या न लि’एका हुन्जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा सं’लग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल सं’लग्न छन्।

एक प्रहरीका अनुसार स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मि’लेर यस्तो घटना घटाएको जानकारी दिए। सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्।घटनापश्चात् तीनैजना फ’रार भएका छन्। प्रहरीका अनुसार अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको ज्या न लि एका रहेछन।

बिहान सवा ३ बजे जानकारी आएपछि प्रहरी पुग्दा श’व भु’इँ’मा फेला परेको थियो। ‘हाम्रो टोली पुग्दा श्रीमती र दुई भाइ भा’गि’सकेका थिए,’ मिश्रले भने। पोस्टमार्टमका लागि शम्भुको श’व प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले घरायसी वि वादमा घ’टना भएको बताएको छ। तर स्थानीयले देवरसँगको अ नै’ति’क स’म्ब’न्धका कारण सुशीलाले यो’जनाब’द्ध तरिकाले पतिको घटना घटाएको दाबी गरेका छन्।
एक स्थानीयका अनुसार सुशीलाले एकसाता अघि देवरसँग अ’नैति’क स’म्ब’न्ध राख्ने क्र’ममा पति शम्भुले देखेका थिए।

त्यसपछि शम्भुले कु’ट’पि’ट गर्दा सुशीला भा’गेर धनुषाको वि’देह नगरपालिका ७ बेलाप’ट्टीस्थित माइतीघर गएर बसेकी थिइन्।एक स्थानीयले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको माइत पुगेका थिए। त्यसपछि सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् र साँझ घर आइन्। राति घरमा तीनै जना मिलेर शम्भुको ज्या ‘न लि’एर फ’रार भएका छन् ।’

यो पनि : व्यक्ति एक सफलता अनेक

‘मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । काम फत्ते गर्न गाह्रो छैन’ । यो उदाहरण युवा मिलन खत्रीको जीवनलाई हेर्दा थाहा हुन्छ । उनी व्यक्ति एक हुन्,सोच र गरेका काम अनेक छन् । उनी एक सफल उद्यमी हुन् । सँगसँगै कुशल नेता र जुझारु अभिनेता ।

यसको साथै अनेक पर्यायवाची छन् –उनीका । मुख्यत ः यिनै तीन शब्दले उनीलाई चिनाउँछन् । भनिन्छ, ‘मानिसले धेरै क्षेत्रमा हात हाल्दा नतिजा कमजोर आउछ ।’ उनीको जीवन देख्दा त्यस्तो लाग्दैन । उनी जुन क्षेत्रमा हात हाल्छन्, निरन्तर खट्छन् । अनि सफल भएर निस्कन्छन् । विद्यालयको पढाइ छाडेर सदरमुकाम पसेपछि उनीलाई नयाँ काम गर्ने जोश चढ्यो । वैदेशिक रोजगारीले जरो गाडेको समाजमा उदाहरणीय काम गर्ने योजना बनाए । के गर्ने पत्तो थिएन । न पैसा, न काम । सोचाइले मात्र कहाँ हुन्छ र १ यत्तिकैमा उनीको नामसालिङ ९माईजोगमाई गाउँपालिका० सिकेको सीप सदरमुकाममा खन्याउन मन लाग्यो । किनकी मिलनको घरमा डेरी थियो । मिलनलाई डेरीमै सपना पूरा हुने लाग्न थाल्यो ।

इलाम सदरमुकामस्थित कुलधारामा मामुली किसिमको डेरी शुरुआत गर्नुभयो । आफ्नो योजना, साथीभाइको सहयोग र बैँकको ऋणले डेरी चलाउन लाग्नुभयो । मिलनले घरमा भएका सामान बेचेर र आफन्तसँग मागेर नगद जुटाउनुभयोे । त्यति गर्दा पनि रकम अपुग भएपछि बैँकमा रु ३८ लाख ऋण लिएर डेरी शुरु भयो । सुरुआती समय, नयाँ ठाउँ र नयाँ ग्राहक । समस्या त पर्ने भयो । उनीले हिम्मत हारेनन् ।

मिलनले आफूसहित केही साथीसँग सल्लाह गरेर विहान–विहान डेरीमा काम गर्न लाग्नुभयो । धेरै समय खर्चिनु नपर्ने र काम गरेबापत पैसा पनि हुने बुझेपनि साथीभाइ पनि काममा लागे । त्यसरी नै सञ्चालन गरेको डेरीले उनीलाई एक कुसल उद्यमीका रूपमा उभ्यायो । अहिले डेरीमा तीन गाउँको एक हजार सात सय लिटर दूध दैनिक भेला हुन्छ । उनीसहित १९ जनाले काम पनि पाएका छन् । तीस प्रतिशत आफ्नै दाजुको शेयर र बाँकी आफ्नै लगानी रहेको यो डेरीमा अहिले दूध पेलेर छुर्पी अमेरिका र जापानमा बेचिन्छ । घ्यु स्थानीय बजारमा जान्छ । यही डेरीबाट विस्तार गर्दै उहाँले बजार हेर्ने एउटा युनिटको कार्यालय कुलधाराकै अर्को घरमा राख्नुभएको छ । “ठूलो भोलममा कारोबार भएपछि बजार हेर्न एक्लै सकिदैन । बजार हेर्नका लागि छुट्टै कार्यालय खोलेको हुँ ।” मिलनले रासससँग भन्नुभयो, “मैले छुट्टै कार्यालय खोलेर ११ जनालाई मार्केटिङमा खटाएको हुँ ।”

ती एघार जना मार्केटिङ र प्रशोधनमा ८ जना आफूसहित कर्मचारी रहेका मिलनका डेरीमा अहिले मासिक ३५ लाख रुपैयाँको कारोबार हुन्छ । नामसालिङ, गोदक र सोयाङबाट दूध सङ्कलन गरेर घ्यु र छुर्पी बनाउछन् । “बैङ्कको ऋण पनि तिर्दैछु । आम्दानी राम्रै छ । बार्षिक तीन लाख रुपैयाँ सरदर बचत हुन्छ ।” मिलन सुनाउनुहुन्छ ।

आफूले डेरी खोल्नुका मुख्य कारण भने गाउँघरमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनुपनि रहेको मिलनको भनाइ छ । “हामी अन्य क्षेत्रको पनि दूध थपेर प्रशोधन गरेर व्यवस्थित रूपमा डेरी चलाउने सोचमा छौ ।” सेतो पहाड डेरी उद्योग नामको डेरीका सञ्चालक मिलनले भन्नुभयो, “हामी सबै पशुपालनबाटै बाचेका छौँ । हाम्रो धेरैको आम्दानीको स्रोत दूध नै हो । त्यसैले डेरीको नामपनि सेतो पहाड राखेको हुँ ।”

उनी अब व्यवस्थित तवरबाट डेरी सञ्चालन गरेर पराम्परागत प्रक्रिया हटाउने सोचमा रहेका छन् । अव्यवस्थित डेरीकै कारण धेरै लागत डुवाएका किसानको दूधपनि आफूले प्रशोधन गरेर किसानलाई समेत आधुनिकताका बारेमा सिकाउने सोचमा आफू रहेको मिलन बताउनुहुन्छ । “विश्वका धेरै देशमा हाम्रो देशबाट पठाएको छुर्पी खोरेतमुक्त नभएको भन्दै विक्दैन । त्यसैले त्यसका लागि लाग्ने योजनामा छु ।” उहाँले भन्नुभयो । उनी जिल्लामा युवा नेतामा परिचित छन् । राजनीति शुरुआत गरेको लामो भएको छैन । कक्षा ११ मा पढ्दाको कुरा हो । उनी पढ्थे सदरमुकामकै इलाम माध्यमिक विद्यालय ९त्यति बेलाको इलाम उच्च मावि० मा पढ्दै हुनुहुन्थ्यो ।

उनी विद्यालयको स्वागत् कार्यक्रम, विदाइ कार्यक्रममा समावेश रहनुहुन्थ्यो । विद्यालयमा भएका कामको नेतृत्व गर्ने मध्येमा पर्नुहुन्थ्यो मिलन । कहिले हाजिरीजवाफ त, कहिले भलिवल प्रतियोगिता । सबै कार्यक्रमको हर्ताकर्ता बन्नु हुन्थ्यो मिलन । सबैको मन जित्दै जानु भयो । विस्तारमा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्वियु०को विद्यालय अध्यक्ष चुन्नु प¥यो । उनीले खास चासो दिएका थिएन् । उनीका समकालीनले मिलनलाई नै अध्यक्ष इङ्कित गर्नुभयो ।

ख्यालख्यालमा उनी राजनीतिज्ञ बने । उनीले राजनीतिको पानी ढलो त्यही नै हो । यसपछि उनीले राजनीतिमा पनि कहिल्यै पछि फर्किनु परेन । अधिकतम् ः मान्छेको भन्दा भिन्न तवरले राजनीतिक यात्रा शुरु गर्नुभएका मिलनले पदमा पुग्दा खास काम गरेर देखाउनुभयो । समयान्तरमा अनेरास्ववियुकै जिल्ला कोषाध्यक्ष बन्न पुगे, मिलन । कोषाध्यक्ष बन्दा देशकै धेरै रकम संकलन गरेर अनेरास्ववियुकै गरिमा बढाउनुभयो । यसपछि सह–सचिव बन्दै अहिले जिल्ला अध्यक्ष हुनुहुन्छ, मिलन ।

प्रतिक्रिया दिनुहोस