कठै !विवाह गर्दै श्रीमती छो ड्दै हिड्ने श्रीमानको खोजीमा निस्किएका आमा र छोराछोरीको यस्तो बिजोग (भिडियो हेर्नुस्)

बाग्लुङको कुश्मिशेरामा घर भएर बसोबास गर्दै आएकी मिना शर्मा नाम गरेकि एक महिला प्रीया शर्मा नाम गरेकी आफ्नी छोरिको र कान्छी सौताको छोरा जसलाइ उनले आफ्नै साथमा राख्दै आएकी छिन,।

उनिहरु दुइजनाको साथमा आफ्नो श्रीमानको खोजी गर्दै मिडियासामु आएकिछिन । मिना एक नेपाली नभएर भारतिय नागरिक रहेकी छिन र उनको माइत दक्षिण भारतको मध्रासमा रहेको छ । आफ्ना दु”ख पी”डा अनि ब्य”थाहरु सुनाउदै उनी मिडियासामु आएकीछिन ।

प्रष्ट नेपाली पनि बोल्न जान्दिनन उनि । प्रकाश शर्मा नाम गरेका श्रीमानले आफुलाइ झु”ट बोलेर बिबाह गरेको बताउछिन उनी । आफू अनाथ रहेको बताउदै झुट बोलेर आफुलाइ बिबाह गरेको उनी बताउछिन । सन २००२ मा आफुलाइ बिबाह गरेको बताउछीन उनी । श्रीमानले काठमाडौं आएपछी अर्कै बिबाह गरेको उनी बताउछिन ।

श्रीमानले सौ”ता हालेपछी आफुले निकै दु”ख अनि कष्ट झे”ल्नु”प”रेको बताउछिन उनि । दुई छोरिहरु रहेछ्न उनका, कान्छी पट्टिको एउटा छोरालाइ पनि आफैले पाल्दै आएकिछिन उनले । उसलाइ भने आफ्नो छोराको केही म”त”ल”ब नै नरहेको उनी बताउछिन । श्रीमानले दुइवटा बिबाह त गरे गरे तर अहिले फेरि अर्कै महिलाले उनिहरुलाइ म्यासेज गरेर आफुलाइ प्रकाशको कान्छी श्रीमती बताएर गा”ली गर्ने गरेको उनी बताउछिन ।

हाल उनकी जेठी छोरि होटलमा काम गर्दै रहिछिन र उक्त महिलाले म्यासेजमा होटलमा आउनेसग मागेर खानुसमेत भनेको उनिहरु बताउछ्न । चाडपर्वको बेला बाबुलाइ बिर्सिन खोज्दा पनि उक्त महिलाले बाबाको फोटो पठाएर जिस्क्याउने र अनेक भनेर गा”ली गर्ने गरेको छोरिले बताइन । क”ठै आमाछोरी नै रु”ए धु”रु”धु”रु, प्रकाशले नै आफ्ना सारा सपना च”क”ना”चु”र बनाएको भन्दै रु”न्छिन उनी ।

प्रतिक्रिया दिनुहोस