उमेरले बाउ छोरीको अन्तर बराबर भएपनि श्रीमान श्रीमतीको रुपमा यी ५ वलिवूड स्टारहरु हेरौ तस्बिरसहित।

हामिले प्रायः सुनेका तथा देखेका छौ कि बिहे गर्दा महिलाको उमेर भन्दा पुरुषको उमेर केही बढी हुने गरेको छ र यहि मान्यता पनि रहि आएको छ । तर कतिपय बिहेमा भने महिला पनि ठूलो भएको पाइएको छ त्यस्तै आज हामी तपाईलाई वलिवूडको केही जोडि को नाम बताउदै छौ जसको उमेरले बाउ छोरी जत्तिकै निकै भिन्नता भए पनि वैवाहित जीवन बिताइरहेका छन् ।


सैफ अलि खान र करिना कपुर खान सैफले आफूभन्दा १२ वर्षले जेठी अमृतासँग पहिलो विवाह गरेका थिए । १९९१ मा भएको विवाह २००४ मा टुट्यो । अमृताको तर्फबाट एक छोरी सारा र एक छोरा इब्राहिम रहेका छन् । सैफले १०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिना र सैफको उमेर अन्तार १२ वर्ष रहेको छ ।


धर्मेन्द्र र हेमा मालिनी धमेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरे । १९८० मा उनले हेमासँग विवाह गरेका थिए । विवाहको समय यी दुवैको उमेर अन्तर १३ वर्ष थियो । पहिलो पत्नीबाट उनको दुई छोरा सन्नी र बब्बी देओल र दुई छोरी विजेता र अजिता रहेका छन् भने हेमाबाट २ छोरी ईशा र अहाना छन् ।


संजय दत्त र मान्यता दत्त संजयले पहिलो विवाह ऋचा शर्मासँग गरेका थिए । १९८७ मा विवाह भएको थियो । तर १९९६ मा ऋचाको ब्रेन ट्युमरका कारण मृत्यु भयो । त्यसपछि संजयले रिया पिल्लईसँग १९९८ मा दोस्रो विवाह गरे । यो विवाह पनि लामो समय टिक्न सकेन । उनले २००८ मा मान्यतासँग तेस्रो विवाह गरे । संजय र मान्यतामा २० वर्षको उमेर अन्तर रहेको छ ।

साहिद कपुर र मिरा राजपुत साहिदले २०१५ मा मिरासँग विवाह गरेका थिए । दुवैको एकछोरी मिसा छिन् । मिरा उमेरले साहिद भन्दा १३ वर्षले कान्छी रहेकी छन् ।


रितेश देशमुख र जेनिलिया डिसुजा यी दुवैको विवाह २०१२ मा भएको थियो । ९ वर्षको उमेर अन्तर रहेको यो जोडीको दुई बच्चा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस