१३ वर्षीया बालिकाले छोरी जन्माएपछी माओवादीका नेता पक्राउ

१३ वर्षीया नाबालिकालाई जबरजस्ती क,रणी गरी ग,र्भ,वती बनाउने एक जनालाई प्रहरीले प,क्राउ गरेको छ ।प,क्रा,उ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-६ का ४१ वर्षीय मनिराम थारु छन् । उनले स्थानीय एक १३ वर्षीया नाबालिकालाई ब,ला,त्का,र गरी गर्भवती बनाएको भन्दै प्रहरीले प,क्रा,उ गरेको हो ।

उनले नाबालिका आफ्नो घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई घरभित्रै गत वैशाख २७ गते क,रणी गरेको प्रहरीले जनाएको छ । घ,ट,नाबारे कोही कसैलाई भनेमा मा,रे,र फालिदिने ध,म्की थारुले नाबालिकालाई दिएको प्रहरीको भनाइ छ ।

आइतबार बालिकालाई एक्कासी पेट दुखेपछि अस्पताल लगेर उपचार गराउने क्रममा बालिका ग,र्भवती रहेको खुलेको थियो । सोही दिन पी,डित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको सूचना पाएलगत्तै प्रहरीले मनिराम थारुलाई प,क्रा,उ गरेको हो ।

थारुलाई जबरजस्ती क,रणीस,म्बन्धी क,सुरमा बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ भने नाबालिकासहित उनले जन्माएको बच्चालाई सेवा केन्द्रमा राखिएको छ ।

विभिन्न सामाजिक संघ-संस्थासंग जोडिएका पी,डक थारू ठाकुरबाबा नगरपालिका ६ नेकपा (माओवादी)केन्द्रका वडासचिव थिए । उनी ठाकुरबाबा बहुउद्देश्यीय सहकारीसंस्था बकुवा सेवा केन्द्रका प्रमुखसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस