बे’वा’री’से शि’शुलाई महिला प्रहरीले गराईन स्त’न’पा’न, दुनियाँका आँखा र’सा’यो, को हुन ती महिला प्रहरी ?

सामाजिक सञ्जालमा निकै भाईरल सबैले रुचाएको तस्विर जहाँ एक महिला पहरीले स्ता’न’पा’न गराईरहेकी छिन् । यो तस्विर देख्दा सायद जोकोहिको पनि आखा न’र’सा’उ’ला भन्न सकिन्न ।यो तस्विरको सम्बन्धमा खोज अनुसन्धान गर्दै जादा अर्जिेन्टिनाको रहेको पुष्टि भएको छ । अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बे’वा’स्ता गरी छा’डि’एको शिशुलाई स्त’न’पा’न गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको त्यो महान कार्यले गर्दा उनलाई बढुवा समेत गरिएको छ ।

स्त’न’पा’न ग’राइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन् ।अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उ’द्धा’र गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन् ।

उ’द्दा’र गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रो’ए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्त’न’पा’न ग’राएकी थिइन्। यो सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै सं’को’च बिना सो बच्चालाई स्त’न’पा’न ग’राए र उ शान्त भयो।’

सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए । तस्विर पोस्ट भए लगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो।

बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए । रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको क’द’र गरेकोर त्यस्तै अर्जेन्टिनालाई यस्तै प्रहरी प्रशासन चाहेको प्र’ति’क्रि’या दिएका छन् ।

प्रतिक्रिया दिनुहोस