जहाँ बिहे अघि बेहुलालाई रामधुलाई नगरी बिहे गरिँदैन

विवाहका चलन पनि अचम्म अचम्मका हुन्छन् । यस्तै, एउटा अचम्मको चलन छ दक्षिण कोरियामा । कोरियाको एउटा परम्परा अनुसार बिबाहअघि बेहुलालाई रामधुलाई गरिन्छ ।
बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले उल्टो पारेर नां,गो पाइतालामा ल,ठ्ठीले हि,र्काउने चलन छ ।

खुट्टा एउटा काठमा बाँ,धि,दिएर लगाएका जुत्ता पनि फु,कालिन्छ भने नां,गो पाइतलामा सबैले एक एक गरी जो,डसँग ल,ठ्ठीले हि,र्काइन्छ ।ल,ठ्ठीले मात्र नभई विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हि,र्काइन्छ र यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ ।

बेहुलोलाई नां,गो पाइतालामा कु,ट्न,को एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो म,र्दपना देखाउन सकोस् भन्ने यो परम्परा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस