बलिउडकी क्यूट गर्ल आलिया भट्टले न ल,जाई बेडरूम सिक्रेट बताएपछि…

बलिउडकी क्यूट गर्ल आलिया भट्टले आफ्नो जीवनसँग जोडिएको एउटा व्यक्तिगत कुरा आफ्ना फ्यानसँग सेयर गरेकी छिन् । आलियाले एक अन्तर्वार्तामा आफ्नो यौ,न जीवनको बारेमा खुलेर कुरा गरेकी छिन्।

बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फिल्म ‘आरआरआर’ लाई लिएर चर्चामा छिन् । आफ्नो अभिनयका अलावा आलिया भट्ट आफ्नो स्टाइलिस लुकका कारण पनि निकै चर्चामा छिन् । आलियाले सधैं आफ्नो स्टाइलको जादूले फ्यानलाई लठ्ठ पारेकि छिन् । उनको हरेक स्टाइलमा मानिसहरु पा,गल छन् । आलिया भट्ट हरेक दिन आफ्नो सम्बन्ध र फिल्मका कारण चर्चामा आउने गर्छिन् । आलिया कहिले पनि केही भन्न ल,ज्जित हुँदैनन् । हरेक कुरामा खुलेर चर्चा गर्छिन्।


जहाँ बलिउड स्टार होस् वा सामान्य मानिस, उनी आफ्नो लाइफको से,क्रेट कुरा गर्न मन पराउँदैनन् तर यसबाहेक बलिउडकी बबली गर्ल आलिया भट्टले आफ्नो पर्सनल लाइफका धेरै गो,प्य कुराहरु मानिसहरुसँग सेयर गरेकी छिन् । हो, आलिया भट्टले आफ्नो पर्सनल लाइफका गो,प्य कुरा मात्रै खुलाएकी छैनन्, उनले आफ्नो बेडरूमको र,हस्य पनि खुलाएकी छिन्।


आलियाले एक पटक एक अन्तर्वार्तामा आफ्नो बेडरूमको र,हस्य खुलासा गरिन् । उनले यो अन्तर्वार्ता एउटा फेसन म्यागजिनलाई दिए जसको कभर पेजमा उनी देखा परेकी थिइन् । जब आलियाले यो म्यागजिनलाई अन्तर्वार्ता दिदै थिइन्, उनले खु,ल्लम खु,ल्ला बोलिन् । आलियालाई सोधियो उनको मनपर्ने से,क्स पो,जिसन के हो ?


आलियाले भनिन्, ‘द, क्ला,सिक मि,सनरी’। यति मात्र होइन, त्यसपछि जब आलियालाई सोधियो कि उनले आफ्नो प्रेमीको फोन चेक गर्छिन्, आलियाले भनिन्, ‘मलाई मेरो ब्वाइफ्रेन्डको फोनको पासवर्ड थाहा छ । यस बाहेक आलियाले यो अन्तर्वार्तामा पुरुषको बारेमा पनि आफ्नो धारणा राखिन् । आलियाले भनिन् कि यदि पृथ्वीमा एक ५० वर्षको पुरुष र एउटा १८ वर्षको किशोर केटा छ भने,तपाईं कस्लाइ रोज्नुहुन्छ? त्यो प्रश्न मा आलिया भन्छिन किशोरसँग बस्न नसक्ने भएकाले आफूले ५० वर्षको पुरुषलाई रोज्ने बताइन ।

प्रतिक्रिया दिनुहोस