विप्लवले गरे काठमाडौमा नेताहरूको मुटु हल्लिने गरि आ न्दोलन,MCC रोक्ने अब यस्तो अन्तिम तयारी (भिडियो हेर्नुस्)

निकै समय अघिबाट चर्चामा रहेको MCC को बारेमा बहस चर्किँ’दै गै रहेको छ । MCC पा’स गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ दल र प्रतिपक्ष दल भित्रै दुई मत देखिएको छ । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका सभापति देउवाले MCC लाई पत्र लेखे पछि भने जन स्तरमा पनि यसबारे निकै बहस हुन थालेको हो । यद्यपि बहस निकै चलेको भएता पनि यस विषय संसदमा भने टेबल हुन सकेको छैन ।

सभामुख अग्नि सापकोटा MCC को विपक्षमा रहेकाले उनले यो विषय संसदमा पेश हुन नसकेको धेरैको बुझाई छ । प्रमुख राजनैतिक दलहरुले यस बारेमा आफ्नो स्पष्ट धारणा बाहिर नल्याए पनि ति दलका प्रमुख नेताहरु भने पक्ष विपक्षमा आफ्नो अभिव्यक्ति दिँदै आएका छन । तर साना दलहरुले भने यसबारे आफ्नो स्पष्ट धारण राखी सकेका छन । MCC को विपक्षमा रहेका साना दलहरु एक जुट भएर बिरोध कार्यक्रम पनि गर्दै आएका छन । यसैबिच बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टी लगायत अन्य पार्टीहरुले काठमाडौँमा संयुक्त बिरोध र्या’ली गरेका छन ।

माइतीघर मण्डलाबाट सुरु भएको र्यालि बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले MCC पास गर्न खोजिए देश पुन द्वन्दमा फस्ने चेतावनी दिएका छन । अमेरिकाले दिएको ५५ अर्ब रुपैयाँमा देस बेच्न खोजिएको उनिहरुले आरोप लगाएका छन । उर्जा लगायतका क्षेत्रमा खर्च गर्नु पर्ने MCC का बुदाहरुमा उल्लेख छ । तर उक्त सम्झौताका कतिपय बुदाहरु बिबादास्पद भएको भन्दै पास गर्न नहुने उनिहरुले बताए । इन्डोप्यासेफिक अन्तर्गत दक्षिण एसियामा अमेरिकाले कब्जा गर्ने रणनीति भएको उनिहरुको बुझाई छ ।

लेण्डुप दोर्जेले जनमतबाटै सिक्किमलाई भारतमा बिलय गराएको भन्दै MCC पनि सोही प्रकारको हुने उनिहरुको बुझाई छ । संसदबाट पास गराएर कानुनी आधारमा अमेरिका बलियो बनेर घुस्न खोजेको उनिहरुले बताए । साथै प्रमुख दलका नेताहरु लेण्डुप दोर्जे हुन तयार देखिएको पनि उनिहरुले बताए । तर जनता त्यसको विरुद्ध खडा हुने उनिहरुको दाबी छ । त्यसका लागि जस्तो सुकै कदम उठाउन पनि पछि नहट्ने उनिहरुले चेतावनी दिएका छन । MCC पास भए अर्को र’क्त’पा’त हुने उनिहरुले चेतावनी दिएका छन ।

जनाताले गर्ने आन्दोलनलाई कम नसम्झिन पनि उनिहरुले चेतावनी दिएका छन । ०६२/६३ को आन्दोलनले वर्षौ पुरानो सत्ता पनि ढालेको भन्दै जनताको इच्चा बिपरित काम गरे MCC पक्षधर हरु केही क्षण पनि नटिक्ने उनिहरुको भनाई छ । ०६२/६३ को आन्दोलनलाई खिशी गर्नेहरु नै अहिले त्यही आन्दोलनको उपलब्धि खाएर बसेको उनिहरुले बताए । MCC को पैसा खाएर देश प्रती नै गद्दार गर्न अहिलेका प्रमुख नेतृत्व रहेको भन्दै उनिहरुलाई जरै देखि फ्याक्न जरुरी भएको उनिहरुको भनाई छ ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया दिनुहोस