च’र्चित गायिका अन्जु पन्तले श्रीमानलाई अब छाडेर जाने कुरा नगर भन्दै गरेको भिडियो भाइरल,

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

सबैको प्यारि अनि लोकप्रिय गायिका अन्जु पन्तलाई न चिन्ने सायद कमै होलान , अञ्जु पन्त र उहाको श्रीमान थिर कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका अन्जु पन्तसँगै उनका पति थीर कोइरालाको अभिनय रहेको छ ।

हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डे-को अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको – गीत सार्वजनिक गरेकी हुन् । भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ ।

भिडियो तर्फ ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् ।
भिडियो

प्रतिक्रिया दिनुहोस