२० बर्षिया युवतीले प्रेम प्रस्ताव अस्विकार गर्दा ….

एजेन्सी ।ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दि न द हा डै ज्या न लि एको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा फे’नि’ल गो’या’नीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको ह’ ‘त्या भ’एको बताइँदै छ ।

ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घटना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ । तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख’ भन्नुपर्छ । ’

अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फे’नि’ललाई क डा स जा य दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ ।’

ग्रिष्माकी आमा विलास वेकारियाले बीबीसीसँगको कुराकानीमा आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको ह’ ‘त्या भयो । मलाई न्याय मात्रै चा’हिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको यस्तो घटना भयो । ती’ब्र रुपमा र ग त बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’

प्रतिक्रिया दिनुहोस