जनताले बि रोध गर्दागर्दै नेपाल सरकारले MCC पास गरे गणतन्त्र समाप्त पारिदिने चीनको चे तावनी

काठमाडौँ / जनताले बि रोध गर्दागर्दै नेपाल सरकारले MCC पास गरे गणतन्त्र समाप्त पारिदिने चीनको चेता वनी देशमा अहिले अत्यन्तै नाजुक अवस्थामा आइपुगेको छ, सत्तामा आसिन दल देखि प्रतिपक्षमा हुने दललेसम्म नेपालमा MCC लागू हुने पर्ने द बाब दिरहेका छन ।

आम जनतामा MCC हाम्रो देशका नेपालका लागि राम्रो हुदैन यसले भविष्यमा संकट निम्त्याउने छ भन्दै चिन्ता गरिरहेका छन तर देउवा सरकार जसरी पनि mcc पास गर्नु पर्छ भन्दै कुर्लिरहेका छन र संसदमा टेबल पनि भैसकेको अवस्था छ ।

यसबारे चीन खुलेआम बोलेको छ । उसले अमेरिकामाथि बलजफ्ती कूटनीति गरेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले यस्तो अभिव्यक्ति दिएका हुन्उनले नेपाली जनताको चाहना र राजनीतिक शर्तविनाको सहयोग हुनुपर्ने भन्दै अमेरिकाले बलजफ्ती गर्न खोजेको आरोप लगाए । योसँगै अमेरिका र चीनबीच नेपाल मामलामा खुलेआम ट,कराव बढेको छ ।

यस अघि नेपालमा एमसीसीको वि’रोध गर्नेहरुले अमेरिकाले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) रोक्न ल्याएको बताउँदै आएका थिए । उनीहरुले एमसीसी चीनको वि’रुद्धमा रहेको समेत बताउँदै आएका थिए ।अमेरिकालाई यस्तो टिप्पणीले नेपालका नेतालाई चे’तावनी दिन थप सहज बनाइदियो ।

यसैमा टेकेर अमेरिकी सहायक विदेशमन्त्री लुले यदि एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण भएको बुझ्ने बताएका थिए । अमेरिकाले पहिला ‘फा’यर’ खोलेपछि त्यसको जवाफ चीनले दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेन मार्फत जवाफ दिएका हुन् ।

पछिल्लो समय एमसीसी रो,क्न चीन लागेको चर्चा चलिरहेको छ । एमसीसी विरोधी दलहरुमा प्रभाव बनाएर चीनले द बाब सृजना गरिरहेको विषय आइरहेको छ । अमेरिकाले एमसीसी रोकेमा चीनको नेपालमा ह,स्तक्षेप बुझ्ने अमेरिकी चेतावनी आएको थियो । यसको जवाफमा चीन बोलेको छ ।

त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चे तावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।

यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भ ड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस