रुसले युक्रेनमाथि आ’क्र’मण गरेपछि सङ्कटमा परेका नेपालीहरू रुदै भन्छन : बंकरमा गएर लुक्न भन्छन तर त्यहाँ पनि हामी सुक्षित छैनौ !

काठमाडौं :युक्रेन-रुस तनावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्। चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।

रुसले युक्रेनमाथि आ’क्र’मण ग’रे’पछि त्यहाँ रहेका नेपालीहरू पनि सङ्कटमा परेका छन्। किएभमा रहेका तीन नेपालीले आफूलाई “के हुन्छ भन्न सकिने अवस्था नरहेको” बताएका छन्। एक किशोरी रुदै भनिन : बंकरमा गएर लुक्न भन्छन तर त्यहाँ पनि हामी सुक्षित छैनौ । कती खेर के हुने अबस्था छैन यहाँ बाहिर हेर्दा सबै तिर सुनसान छ यहाँ कोहि पनि मानिस बाहिर निस्किएका छैनन् ।

किएभको एउटा छात्रावासमा रहेका निशा कुँवर, कल्पना तामाङ र विशाल गुरुङले बीबीसी न्यूज नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी दिदै हामीलाई जति सक्दो छिटो उद्दार गरिदिनु हुन् आग्रह समेत गरेका छन् । यद्यपि नेपालको परराष्ट्र मन्त्रालयले नागरिकलाई स्वदेश फर्कन आग्रह गर्दै जर्मनी वा रुसको नेपाली राजदूतावासमा सम्पर्क राख्न भनेको छ ।
काठमाडौं ।

नायक पल शाह बिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’ब’रज’स्ती क’र’णी गरेको भन्दै उजुरी दिएकी थिइन् । एक नाबालिग गायिकालाई ज’बर्ज’स्ती क’र’णी ग’रे’को अभियोगमा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि यतिबेला नेपाली रंगमञ्च क्षेत्रमा तरंग छाएको छ भने अन्य क्षेत्रका व्यक्तिले समेत सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रिया- टिप्पणी लेखिरहेका छ ।

पीडित भनिएकी किशोरीकी बुबाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्का’रसम्बन्धी जाहेरी दिएलगत्तै पक्राउ गर्न खोज्दा पल शाह ‘फरार’ भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

१७ वर्षीया एक गायिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका थिए। पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका थिए । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका थिए ।

त्यस्तै घटनामा दोषी रहेका पल शाहको म्यानेजर कृष्ण जोशि एक युट्युब च्यानलको सम्पर्कमा आएका छन् । सो कुराकानिमा म्यानेजर कृष्णले पल माथि भएको स’ड्यन्त्रको पस्चाताव भएको बताए ।

व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर ष’ड्य’न्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस