हत्याराको बयान : ब,ला,त्का,रपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँ,दै भागेपछि खो,ल्सी हालेर माथिबाट ढुं,गाले थि,चेर मा,रे

मोरङको लेटाङमा शव फेला परेकी बालिकाको ब’ला’त्कारपछि ह’त्या भएको खुलेको छ । प्रहरीले ह’त्यामा सं’ल’ग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको ब’ला’त्का’रपछि ह’त्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

‘बालिकाको ब’ला’त्का’रपछि ह’त्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘ह’त्यामा सं’ल’ग्न र’हे’को आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा ना’ङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो विद्यालय आउ–जाउ गर्ने गर्थे । बुधबार पनि उनी सोही बाटो भएर विद्यालय गएकी थिइन् ।

बिहान साथीहरूसँग विद्यालय गएकी उनी साँझ फर्किने बेलामा ढिलो भयो । दिउँसो ४ बजेतिर एक्लै विद्यालयबाट घर जाँदै थिइन् । जब जंगलको बिचमा उनी पुगेकी थिइन् । उनको पछि लाग्दै आएका गिरीले बालिकालाई ज’बर’ज’स्ती करणी गरेको प्रहरीको दाबी छ ।

‘जंगलमा बालिकाको पछि लाग्दै गएका ६३ वर्षीय गिरीले बालिकाको ब’ला’त्का’रपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँदै भागेपछि नियन्त्रणमा लिएर ह’त्या ग’रे’को पाइएको छ’, एसपी जिसीले भनिन्– त्यसमा सं’ल’ग्न व्यक्तिले बालिकाको ह’त्यापछि शवलाई खोल्सी हालेर माथिबाट ढुं’गाले थि’चे’को स्वीकार गरेका छन् ।’ मंगलबारे स्कुलबाट बालिकाको घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । ह’त्यामा सं’ल’ग्न रहेका गिरीको घरदेखि गाउँसम्म पुग्न सबै जंगल मात्र पर्ने भएकाले त्यसको मौका छोपी बालिकाको ब’ला’त्का’रपछि ह’त्या भएको प्रहरीको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस