तनहुँबाट पहिलो भिडियो बाहिरीयो, पललाइ चौकीमा ल्याउने ब्याक्ती पहिलोपटक मिडियामा पछिल्लो अवस्था एस्तो, (भिडियो सहित हेर्नुस )

काठमान्डौ,दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नायक पल शाह प’क्रा’उ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । साह माथी एक नाबालिक गयिकालाई ज’ब’र्ज’स्ती कर’ ‘णी गरेको आरोप छ।नायक पल शाहले आज आफ्नो फेश बुक मा स्टाटस लेख्दै प्रहरी सामु जने कुरा गरेका हुन ।तनहुँ जिल्ला अदालतबाट प्र’हरीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ।अदालत लैजानु अगाडि प्रहरीले उनीसँग सामान्य सोधपुछ गरेको थियो।

शाहविरुद्ध तनहुँ प्रहरीमा ज’ब’र्ज’स्ती कर’ ‘णीको जा’हेरी दर्ता भएको छ। १७ वर्षीया एक नाबालिक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाह वि’रुद्ध जा’हेरी दिएकी छन्। अहिले सामाजिक सन्जाल पल र नाबालिक मय भएको छ्, नायक पल शाहविरुद्ध ज’ब’र्ज’स्ती कर’ ‘णीको जा’हेरी यस्तो रहेको छ ,
एस्तै गरेर पललाइ चौकीमा ल्याउने ब्याक्ती पनि पहिलोपटक मिडियामा आएका छ्न अब आउनुस उहा सङ्ग पछिल्लो अवस्था बारे गरिएको कुराकानी हेरौ-

प्रतिक्रिया दिनुहोस