आफ्नै जिल्लामा दुर्गेश थापा मुर्दाबाद, पल शाह हाइ हाइ भन्दै दर्शकले लखटेपछि रातोपिरो भय दुर्गेश (हेर्नुस भिडियो)

तनहुँ — एक किशोरीले पल विरुद्ध तनहुँ प्रहरीमा इच्छा विपरित कर णी गरेको अभियोगमा उजुरी दिएकी थिइन् । त्यसपछि पल फरार भए । पललाई ५ दिन सम्म पनि फेला पार्न नसकेपछि प्रहरीले उनका नजिककाहरुलाई बोलाएर सोधपुछ गरेको थियो ।

ज ब र्ज स्ती क र णीको आ रोप लागेका कलाकार पल शाह (पूर्णर्विक्रम) लाई प्रहरीले हिजो मात्र हि रासतमा लिएको छ । एक किशोरीका बाबुले का रबा ही माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा हेरी दिएको पाँच दिनपछि शाह आफै प्रहरीकोमा गएका थिए ।

काठमाडौंबाट शाह निजी गाडीमा आइतबार दिउँसो दमौली पुगेका थिए । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई लगत्तै ३:३० बजे जिल्ला अदालतमा उपस्थित गराइएको डीएसपी युवराज खड्काले बताए । मुद्दा कारबाहीमा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।

पलका मेनेजर कृष्ण ओलि मिडियामा आएपछी माहोल पलको लागी ता,तेको थियो । उनले झन झन गहीरो गहीरो राज खोलेका थिए । यस्तै केहि दिन अगाडी पलले आफु माथि बुनेको षड,यन्त्रको अडियो सार्वजनिक गरेका थिए । अब हेर्नुहोस् यो पूरा भिडियो:

प्रतिक्रिया दिनुहोस