सुन्दर युवतीको ‘हट बेली डान्स’ बन्यो भाइरल उन्काे छोटो १५ सेकेन्डको भिडियो सवैको मन मुटुमा बसेको छ ।

आज भोली समय र प्रविधिको बिकाससंगै सामाजिक संजालमा टिक टकको पनि उतिकै चलेको छ । टिकटकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो भिडियो सवैको मन मुटुमा बसेको छ ।नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि उतिकाओ सहज र सजिलो हुन्छ ।

यो एउटा मनोरन्जनको सानो पाटो हो ।जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन ।चलेका गीतसंगीत देखि रियल कुरा सम्म पोस्ट गर्न सकिन्छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको छ ।विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्छन् ।

टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिक टक एक चीनियाँ एप हो ।जुन विश्वको १५० देशहरुमा प्रयोग गर्न सकिन्छ । हालै एक सुन्दर युवतीको ह’ट बे’ली डान्स टिकटक तथा सामाजिक संजालमा निकै भाइरल बनेको छ । जुन भिडियोमा सुन्दर युवतीले निकै सुन्दर डान्स गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस