पल शाह प्रकरणमा नायिका सञ्चिताको स्ट्याटस: चरित्रह`त्या बन्द गरौं…

पल शाह प्रकर`णमा मौन रहेका कलाकार`हरु विस्तारै खुल्न थालेका छन् ।अभिनेत्री सञ्चिता लुईंटेलले भने यस घटना|सँग सम्वन्धिक अलिक फरक विषयको उठान गर्दै स्टाट|स लेखेकी छन्।पल शाह प्रकरणसँग जोडेर आपत्ति`जनक भिडियो`हरु टिकटकमा भा|इरल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् ।

यस्तो कार्यमा बाल`बालिकालाई पनि प्रयोग गर्नु अझै दुखद भएको उनको भनाइ छ ।फेसबुकमा उनले लेखेकी छन्, ‘पछिल्लो प्रक|रणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरु टिक|टकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बाल`बालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो ।’

कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रह|त्या गर्ने किसिमका पोस्ट`हरु बन्द गर्न सञ्चिताले आह्वान गरेकी छन् । यसमा उनले प्रहरीको पनि ध्यानाकर्षण गराएकी छन् ।

‘दोषि र निर्दोषी छुट्या`उने काम कानू`न र अदाल|तको हो’ उनी लेख्छिन्, ‘त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अना|वश्यक होहल्ला र गालीगलौजले न्याय`सम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनु|पर्छ ।’

प्रतिक्रिया दिनुहोस