नेपाल आइडल बाट रु,दै बाहिरिएकी बेनिशा पौडेल मिल्ने साथी पिडित गायिकाको दु,ख देखेर बनिन अझ भावुक (भिडियो सहित)

जादुमयी स्वरकी धनी बेनिशा पौडेल रियालिटी शो नेपाल आइडलको सिजन ४ बाट बाहिरिएकी छन् । बेनिशा पौडेल रियालिटी शो नेपाल आइडल सिजन ४ को टप ७ बाट बाहिरिएकि हुन् । गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन् । उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् ।

गित चर्चित हुँदा पनि बेनिशालाई भने आफूलाई स्रोता-दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको थियो तेसैले उनि रियालिटी शो नेपाल आइडलको सिजन ४ मा भाग लिएको ब ताउछिन । पि,डित गायिकासँग राम्रो सम्बन्ध रहेको बताउने बेनिशालाई जब यो खबर थाहा भयो साह्रै नरमाइलो लागेको बताइन । यो खबर बाहिरिदा म नेपाल आइडलको सिजन ४ क्याम्प मै थिए तेसैले थाहा भएन पछी थाहा पाउदा आफ्नो साथीले उठाको कदम ठीक हो जस्तो लाग्यो भनिन । बाकी उनिसँग गरिएको कुराकानी भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस